कला/साहित्य

अभिनेता अमिताभ बच्चनलाई कोरोना संक्रमण,अस्पताल भर्ना

भारत,असार २८ । चर्चित भारतीय सिने जगतका अभिनेता अमिताभ वच्चनलाई कोरोना संक्रमण पाइएको छ। आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत अमिताभ स्वयंले शनिबार राति जानकारी गराएका हुन्। उनले आफ्ना शुभेच्छुकलाई

विकृतिलाई सबक दिन आयो ‘रक तिज’

काठमाडौं २७ असार । डिएआर मुभिजले ‘रक तिज’ दोहोरी गीत सार्वजनिक गरेको छ । तिज माथिको विकृतिलाई गीतमार्फत देखाउन खोजिएको छ । व्याटल कन्सेप्टमा बनेको गीतमा शब्द, लय, संगीत तथा

अब पुस्तकको आईएसबीएन नम्बर अनलाइनमार्फत

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयले अबदेखि अनलाइनमार्फत पुस्तकको ‘अन्तर्राष्ट्रिय मानक पहिचान चिह्न’ (आईएसबीएन) सेवा प्रदान गर्ने व्यवस्था गरेको छ ।बिहीबार यहाँ आयोजित कार्यक्रममा त्रिविका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालले

सुनकेशरीसँगको जम्काभेट [कथा]

• मुरारी अधिकारी बिहान ६ बजेतिरै झ्वाट्ट निन्द्राले छोड्यो, निन्द्रा हटिसकेपछि सुत्न भने असाध्यै गार्हो लाग्छ मलाई । केटाकेटी सुतिरहेकै थिए, मोबाइलमा मौसम हेरेँ पानी ७ बजेबाट पर्ने भनेर देखायो,

संचारकर्मीको कोरोना र सीमा गीत

साझापथ संवाददाता काठमाडौं । सञ्चारकर्मी तथा गायिका सरिता भारतीले कोरोना कहर र सीमा अतिक्रमणको विषय समेट्दै नयाँ गीत सार्वजनिक गरेकी छन् । ‘देशै रोयो कोरोनाले…’ बोलको गीत भिडियो सहित सार्वजनिक

‘बालबालिका स्थितिपत्र’ विमोचित

कास्की । पोखरा महानगरपालिका –९ मा भएका बालबालिकाको अवस्था समेटिएको पुस्तक ‘बालबालिका स्थितिपत्र’ विमोचन गरिएको छ ।बालमैत्री स्थानीय शासन वडा समन्वय समिति वडा नम्बर ९ ले प्रकाशन गरेको पुस्तकको महानगर

जिन्दगीको अर्को नाम संघर्ष रहेछ – एचके धिताल (अध्यापक/लेखक)

हरेक प्राणी झै मानिस यस धर्तीमा जन्मिएको हुन्छ । जब उस्ले अनवरत संघर्ष गर्दछ तब ऊ एक सफल ब्यक्तिको रुपमा समाजमा कहलिन्छ । यस्तै संघर्षबाट आफ्नो छुट्टै छवि बनाउन सफल

देशद्रोहीलाई आन्नद कार्कीको चेतावनी,सिमा मिच्नेलाई छोडिन्न (भिडियो)

काठमाडौ,जेठ २१ । चर्चित गायक आनन्द कार्कीले देशप्रेमले ओतप्रोतयुक्त साङ्गितिक कोशेली बजारमा ल्याएका छन्। गायक कार्कीले  देशको सिमा मिच्नेलाई कुनै हालतमा नछाड्ने प्रतिज्ञासहितको साङ्गितिक भिडियो सार्वजनिक गरेका हुन । उक्त

कविता – डियर कमरेड

दराजमाबहत्तर तोला सुन । बालुवाटारमाबहत्तर हाते जग्गा । राजधानीको मुटुमाबहत्तर काेठेे घर। बहत्तर जनाकोसुरक्षा टुकडि। बहत्तर लाखकोमाेटरकार। लाल- सलामडियर कमरेड ….. नुवाकोट