पर्यटन

बन्यो विश्वकै लामो ‘मुक्तिनाथ केबलकार’को डिपीआर, ५५ अर्ब १८ करोड रुपैयाँ लगानी चाहिने

काठमाडौँ,पुस २६ । विश्वकै सबै भन्दा लामा हुने भनिएको मुक्तिनाथ केवल परियोजनाको डिपीआर (डिटीयल प्रोजेक्ट रिपोर्ट) तयार भएको छ ।परियोजना विकासकर्ता मुक्तिनाथ दर्शन प्रालीले बुधवार लगानी बोर्डलाई डिपीआरको रिपोर्ट बुझाएको

नुवाकोटको सुर्यचौरमा प्याराग्लाइडिङ पुन: सञ्चालनको तयारी

नुवाकोट,पुस १८ । नेपाल नागरिक उड्‍डयन प्राधिकरण (क्यान)बाट अनुमति पाएर पनि स्थगित जिल्ला स्थित शिवपुरी गाउँपालिका सुर्यचौरको प्याराग्लाइडिङ पुनः सञ्चालनमा आउने भएको छ । २०७७ साल वैशाख १ बाट उडान

घलेगाउँका घरबास पर्यटकले खचाखच

लमजुङ,पुस १८ । क्व्होलासोथर गाउँपालिका–३ स्थित घलेगाउँका घरबास (होमस्टे) यतिबेला नववर्ष २०२४ मनाउन आएका पर्यटकले भरिभराउ छन् । समुद्री सतहबाट दुई हजार एक सय मिटरको उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण

अङ्ग्रेजी नयाँ वर्ष मनाउन सौराहमा पर्यटकको घुइँचो, ‘पर्यटन आगमन पूर्ववत् अवस्थामा’

चितवन,पुस १६ । जिल्लाको सौराहामा अङ्ग्रेजी नयाँ वर्ष मनाउनेको भीड बढेको छ । नयाँ वर्षको अघिल्लो दिन सरकारी बिदासमेत परेकाले आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो । सौराहा आएका पर्यटक निकुञ्जमा

पुरानै लयमा फर्कँदै पर्यटन, एक वर्षमा दश लाखभन्दा बढी भित्रिए पर्यटक

काठमाडौँ,पुस १५। सन् २०२३ मा १० लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार शनिबार बिहान ५ बजेसम्म १० लाख आठ हजार छ सय १४ पर्यटक

पूर्वीनाकालाई सौन्दर्यकरण गर्न ‘संकल्प अभियान’

झापा,पुस ८ । पूर्वीनाका काँकडभिट्टालाई सौन्दर्यकरण गर्न स्थानीयवासीले स्वस्फूर्तरुपमा ‘सङ्कल्प अभियान’ शुरूगरेका छन् । काँकडभिट्टा पर्यटक भित्रिने पूर्वको मूलनाका भएकाले यसको थप सौन्दर्यकरण गर्न थालिएको स्थानीयले बताएका छन् । एसियाका

रारामा चार महिनामा चार हजार पर्यटक भित्रिए

मुगु,मंसिर २३ । कर्णालीको उत्कृष्ट पर्यटकीय गन्तव्य मानिएको रारामा चार महिनायता चार हजार पर्यटकले भ्रमण गरेका छन् । गत साउन १ गते देखि कात्तिक मसान्तसम्म आन्तरिक पर्यटक चार हजार चार

हिमाल आरोहणका लागि एक हजार ३२९ ले लिए अनुमति

काठमाडौं,मंसिर २३ । शरद ऋतुमा हिमाल आरोहणका लागि एक हजार ३२९ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार शुक्रबार स्वदेशी तथा विदेशी गरी १७२ समूहका एक हजार ६९ जना पुरुष

पर्यटकले भरिँदै घलेगाउँ, होमस्टे सञ्चालकलाई भ्याइनभ्याइ !

लमजुङ,मंसिर २१ । लमजुङ समुद्री सतहदेखि दुई हजार एक सय मिटर उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण क्व्होलासोथार गाउँपालिका–३ स्थित घलेगाउँ घरबासमा यतिबेला पर्यटक चहलपहल हुन थालेको छ ।  तिहारपछि यहाँ