पर्यटन

पोखराका होटल भारतीय पर्यटकले भरिभराउ, पर्यटन गतिविधि बढ्यो

पोखरा, असार ९  । पर्यटकीय राजधानी पोखरामा पछिल्लो समय भारतीय पर्यटकको उल्लेख्य आगमनसँगै यहाँका होटलहरू भरिभराउ भएका छन् । लेकसाइड क्षेत्रदेखि तालछेउका पर्यटकीय गन्तव्यहरूमा भारतीय पर्यटकको चहलपहल अत्यधिक देखिएको छ

रास्वपाको प्रथम महाधिवेशन उद्घाटन गर्न वरिष्ठ नेता शाह चितवन आइपुगे

चितवन, असार ६ — प्रधानमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र शाह पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आज चितवन आइपुग्नुभएको छ। आज अपराह्नदेखि सुरु हुने महाधिवेशनको

रास्वपाले प्रथम राष्ट्रिय महाधिवेशनका लागि ४,२११ प्रतिनिधि चयन

काठमाडौं,असार ७। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनका लागि चार हजार २११ जना प्रतिनिधि निर्धारण गरेको छ। प्रतिनिधिहरू सातै प्रदेश, प्रवास, समायोजन तथा मनोनयन प्रक्रियामार्फत चयन गरिएको

अपि हिमालमा क्रिकेटको चर्चा, पर्यटन प्रवर्द्धनको नयाँ अवसर

दार्चुला, असार १ – दार्चुलाको अपि हिमाल बेसक्याम्प क्षेत्रमा क्रिकेट खेलिएको भिडियो सामाजिक सञ्जालमा व्यापक चर्चामा आएपछि अपि हिमाल पुनः राष्ट्रिय आकर्षणको केन्द्र बनेको छ। हिमालको काखमा रहेको पिलकन्द मैदानमा

नुवाकोट रिभरसाइड पार्क पर्यापर्यटनको आकर्षक गन्तव्य बन्दै

नुवाकोट, जेठ ३० – नुवाकोटको विदुर नगरपालिका–१० भैसेँस्थित त्रिशूली नदी किनारमा निर्माणाधीन ‘नुवाकोट रिभरसाइड पार्क’ पर्यापर्यटन प्रवर्द्धनको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ। विदुर नगरपालिकाको अगुवाइमा संघ, प्रदेश तथा

गण्डकि,जेठ २७- फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा सुरु गर्ने भएको छ । आगामी सेप्टेम्बर २३ देखि दुबई–पोखरा–दुबई दैनिक उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको

बेगनासतालमा खुला डुङ्गादौड प्रतियोगिता

पोखरा,जेठ २७ । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा आजदेखि छैटौँ संस्करणको खुला पुरुष तथा महिला डुङ्गादौड प्रतियोगिता आयोजना हुने भएको छ। बेगनासताल डुङ्गा व्यवसायी समितिको आयोजनामा हुने प्रतियोगिताको उद्देश्य बेगनासतालको राष्ट्रिय

लाङटाङ ट्रेल रन २०२६ सम्पन्न, पर्यटन प्रवर्द्धनमा टेवा

रसुवा,जेठ २४ । रसुवाको प्रसिद्ध पर्यटकीय क्षेत्र लाङटाङमा ‘लाङटाङ ट्रेल रन २०२६’ सफलतापूर्वक सम्पन्न भएको छ । खेलकुदमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विभिन्न जिल्लाका धावकहरूको उत्साहजनक सहभागिता रहेको

पर्यटकीय चहलपहल बढेसँगै सिमकोट विमानस्थलमा एकैदिन १७० उडान

हुम्ला, जेठ २१ । पर्यटकीय सिजन सुरु भएसँगै हुम्लाको सिमकोट विमानस्थलमा हवाई चाप उल्लेख्य रूपमा बढेको छ। बुधबार एकैदिन विमान र हेलिकोप्टर गरी कुल १७० वटा उडान सञ्चालन भएका छन्।