राजनीति

विप्लव नेकपा सहित २१ दलले ७ वटै प्रदेशमा प्रदर्शन गर्ने

काठमाडौं कात्तिक २८ । भूमिगत अबस्थामा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहितको गठबन्धनले सातै प्रदेशमा प्रदर्शन गर्ने भएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसी सहित उखु किसानको बक्यौतालाई लिएर विप्लव

यौन हिंसा सम्बन्धी घटनालाई समाज भित्रै मेलमिलाप गर्ने प्रवृतिले हिंसा बढ्यो : मन्त्री तुम्बाहाम्फे

काठमाडौं कात्तिक २८ । संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङफेले यौन हिंसा सम्बन्धी घटनालाई समाज भित्रै मेलमिलाप गर्ने प्रवृतिले हिंसा न्यूनीकरणमा बाधा पुगेको कानून न्याय तथा बताएकी छन् । यौन हिंसा

आज नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं,कात्तिक २८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजे बस्ने श्रोतले जनाएको हो । बैठक राख्नेबारे लामो समयसम्म विवाद

नेपालमै रासायनिक मल कारखाना खोल्ने सरकारको तयारी

काठमाडौं कात्तिक २७ । सरकारले नेपालमै रासायनिक मल कारखाना खोल्ने तयारी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमै रासायनिक मल उद्योग खोल्ने प्रस्ताव मन्त्रिपरिषद्‍मा गरेका हुन्। कृषकहरुले रासायनिक मलको चरम

तीनजना राजदूत संसदीय समितिबाट अनुमोदित

काठमाडौं कात्तिक २७ । अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदुतको नाम संसदीय सुनुवाई समितिले अनुमोदन गरेको छ । अमेरिकाका लागि पूर्वअर्थमन्त्री युवराज खतिवडा, बेलायतका लागि पूर्व मुख्यसचिव लोकदर्शन

बलात्कारपछि हत्या गरिएकी सम्झना विकको परिवारलाई तीन लाख रुपैयाँ दिने सरकारको निर्णय

काठमाडौं कात्तिक २७ । बलात्कारपछि हत्या गरिएकी सम्झना विकको परिवारलाई तीन लाख रुपैयाँ आर्थिक सहायता दिने सरकारले निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सम्झना विकको परिवारलाई तीन लाख

एमसीसीबारे प्रष्ट पार्न अमेरिका तयार छ प्रस्तावित : राजदूत डा.खतिवडा

काठमाडौं कात्तिक २७ । अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूत डा.युवराज खतिवडाले मिलेनियम च्यालेन्स कर्पोरेसन एमसीसीबारे प्रष्ट पार्न अमेरिका तयार रहेको बताएका छन् । पूर्वअर्थमन्त्री समेत रहेका डा.खतिवडालाई सरकारले अमेरिकाका लागि

नेपालको सीमा नमिचेको प्रमाण दिन कांग्रेस नेता शाहीको चीनलाई चुनौती

काठमाडौं कात्तिक २७ । नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले एक इन्च पनि नेपाली भूमि नमिचिएको प्रमाण पेश गर्न चीन सरकारलाई चुनौती दिएका छन् । चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले नै

सरकारले स्वास्थ्यकर्मीबाहेक सम्पूर्ण कर्मचारीको भत्ता कटौती गर्ने

काठमाडौं कात्तिक २७ । सरकारले स्वास्थ्यकर्मीबाहेक सम्पूर्ण कर्मचारीको भत्ता कटौती गर्ने भएको छ । कोरोना महामारीका कारण सरकारले स्रोत व्यवस्थापन गर्न नसकेपछि ‘सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने सम्बन्धी मापदण्ड २०७७