राजनीति

कांग्रेस प्रवेश गर्दै राप्रपा छाडेका थापा समूह

काठमाडौं साउन १३ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेका पूर्वमन्त्री सुनीलबहादुर थापा समूह मंगलबार नेपाली कांग्रेस प्रवेश गर्ने भएका छन् । मंगलबार तीन बजे सानेपामा पार्टी प्रवेश कार्यक्रम राखिएको छ

आन्तरिक द्‍वन्द्वले नेकपा अध्यक्षद्वय पूर्व–पश्‍चिम भए !

काठमाडौँ साउन १२ । समझदारी खोज्न भन्दै ९ गते नेकपा अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भएको एक घण्टा लामो भेट भने हार्दिकतापूर्ण रहेन । यसअघि मिल्न–मिल्न लाग्यो भनिएको

को को परे नेकपा नुवाकोटको २९ विभागका प्रमुख-उपप्रमुखमा [नामावलीसहित]

काठमाडौं साउन ११ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नुवाकोटको सचिवालय बैठकले नुवाकोटमा नेकपाको सङ्गठित सदस्य सङ्ख्या १५ हजार भन्दा बढी रहने निर्णय गरेको छ । शहीद प्रतिष्ठान बान्द्रेमा शनिबार बसेको

संसद्‍को विशेष अधिवेशन बोलाएर प्रधानन्यायाधीश चोलेन्द्रशमशेरलाई महाअभियोग लगाउनुपर्छ : सांसद हितबहादुर तामाङ

काठमाडौं साउन ११ । प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङले संसद्‌को विशेष अधिवेशन बोलाएर भए पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा राणालाई महाअभियोग लगाउनु पर्ने बताएका छन् । एक टेभिभिजनसँगको अन्तर्वार्तामा आइतबार नेकपा केन्द्रीय

कांग्रेसबाट निकालिए गोविन्दराज जोशीसहित तीन नेता

काठमाडौं, साउन ११ । पूर्वसहमहामन्त्री गोविन्दराज जोशीसहित तीन जनालाई कांग्रेसले पार्टीबाट निस्काशन गरेको छ । कांग्रेसको अनुशासन समितिको शनिबार बसेको बैठकले नेता जोशीसहित पूर्वमन्त्री पुस्करनाथ ओझा र रामबहादुर विष्टलाई पार्टीबाट

पार्टीका पछिल्ला गतिविधि एकताविरोधी भएको नेकपा नेता तामाङको टिप्पणी

भन्छन्, ‘एकताको पक्षमा छन् भन्ने आधारहरु देखाउँदैन । यी ज्यादै दुखद् पक्षहरू हुन्’ साझा पथ संवाददाताकाठमाडौं साउन १० । सत्तारुढ नेकपाका केन्द्रीय नेता एवं संघीय सांसद हितबहादुर तामाङले पछिल्ला दिनमा

सर्वोच्च अदालतको फैसलाविरुद्ध साझा पार्टीले गर्‍यो सडकमा सुतेर विरोध

काठमाडौं साउन १० । साझा पार्टीले सर्वोच्च अदालतबाट गीता ढकालको हत्याका सम्बन्धका आरोपीलाई उन्मुक्ति दिने ढङ्गबाट त्रुटिपूर्ण फैसला भएको भनी आरोप लगाउँदै त्यसलाई तत्काल सच्याउन माग गरेको छ । सर्वोच्च

राप्रपाबाट सुनिल थापासहित ३१ जनाको राजीनामा, नुवाकोटकी केन्द्रीय सदस्य राज्यलक्ष्मी श्रेष्ठ पनि

काठमाडौ,साउन १० ।राप्रपाबाट थापासहित ३१ जनाको राजीनामा राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री एवं उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य सुनिलबहादुर थापासहित ३१ जनाले पार्टीबाट संयुक्त राजीनामा दिएका छन् । राजीनामा दिनेमा केन्द्रीय सदस्यमा

ओलीविरुद्ध खनिए प्रचण्ड : भन्छन्- ‘ओलीकै पहल र सक्रियतामा एमाले दर्ता गर्न लागियो’

काठमाडौं साउन ९ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाकै अर्का अध्यक्षको सक्रियतामा नेकपा एमाले पार्टी निर्वाचन आयोगमा दर्ता हुनु र सरकारले पार्टीमा हैकम जमाउन खोज्दा पार्टी संकटपूर्ण अवस्थामा पुगेको