
काठमाडौँ, चैत १२ । देशभर छिनछिनमा विद्युत् जाने (ट्रिपिङ) र आपूर्ति अवरोध हुने समस्यामा चालु आर्थिक वर्षमा उल्लेख्य सुधार देखिएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८१/८२ को तुलनामा

काठमाडौँ,चैत १२ — यो साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ। आज नेप्से १४.२१ अङ्कले बढेर २,९५०.१६ विन्दुमा पुगेको हो। आज ३४३ कम्पनीको

काठमाडौँ,चैत १२ — नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको नवनिर्मित बहुउद्देश्यीय हलमा आयोजित समारोहमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सदस्यहरूलाई शपथ गराउनुभएको

काठमाडौं,चैत १२ । आज सुनको मूल्य घटेको छ । आज नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २९ सय रुपैयाँले घटेको हो । बुधवार प्रतितोला २ लाख ८८ हजार

काठमाडौँ,चैत १२— बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट निर्माण प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले स्रोत अनुमान तथा मूल्याङ्कन सम्पन्न

काठमाडौँ — हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मौसम आंशिक बदली भएको छ। कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बादल लागेको छ। बिहीबार

• भरतसन्तोषी लामा नुवाकोट,चैत १२— शिवपुरी गाउँपालिका–३ लक्ष्मेश्वरीमा बुधबार दिउँसो घटेको एक घटनाले सिंगो गाउँलाई स्तब्ध बनायो। सडक स्तरोन्नतिको काम भइरहेको ठाउँमा अचानक खसेको पहिरोले स्काभेटर पुरिँदा दुई जनाको ज्यान

रसुवा,चैत १२— जिल्लाको कालिका गाउँपालिका–१ ग्राङजुङ डाँडास्थित पासाङल्हामु मार्गमा बुधबार साँझ कन्टेनर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। चिनियाँ सामग्री लिनका लागि केरुङतर्फ

काठमाडौँ, चैत १२ — काठमाडौँ महानगरपालिका–२७ ले वीर अस्पतालसँगको सहकार्यमा वडावासीका लागि निःशुल्क कलेजो जाँच कार्यक्रम सञ्चालन गर्ने भएको छ। कार्यक्रम सञ्चालनका लागि कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलको रोहवरमा वडाध्यक्ष