समाचार

पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि, काठमाडौँमा पेट्रोल १८७ रुपैयाँ

काठमाडौँ,चैत १२ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। पछिल्लो पटक मूल्य समायोजन गरेको ११ दिन नबित्दै निगमले गए मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, पेट्रोल–डिजेलमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि

काठमाडौँ,चैत ११ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ। निगमले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो।

राखेपद्वारा एन्फा कार्यसमिति तीन महिनाका लागि निलम्बन

काठमाडौँ,चैत ११ — राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को कार्यसमितिलाई तीन महिनाका लागि निलम्बन गरेको छ। राखेपले खेलकुद विकास नियमावली २०७७ को दफा २९ (२) अनुसार एन्फाले

जेनजी आन्दोलनबारे आयोगको प्रतिवेदन सार्वजनिक, उच्च अधिकारीमाथि कारबाही सिफारिस

काठमाडौँ,चैत ११ — गत भदौ २३ र २४ गते भएको जेनजी (नवयुवा) आन्दोलनका क्रममा भएको क्षति तथा सुरक्षा कमजोरीबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले उच्च राजनीतिक तथा सुरक्षा अधिकारीमाथि कारबाही

नुवाकोटमा पहिरो अपडेट: थप एक जनाको मृत्यु, मृतक संख्या २ पुग्यो

नुवाकोट, चैत ११ — शिवपुरी गाउँपालिका–३ लक्ष्मेश्वरी क्षेत्रमा पहिरो जाँदा स्काभेटर (डोजर) पुरिँदा दुई जनाको ज्यान गएको छ। स्थानीयका अनुसार पहरा फुटाउने क्रममा अचानक आएको पहिरोले स्काभेटर पुरिँदा चालक २४

नुवाकोटमा पहिरोमा पुरिएर एकको मृत्यु, उद्धार कार्य जारी

नुवाकोट, चैत ११ — शिवपुरी गाउँपालिका–३ गौजेनीस्थित भित्री सडक खण्डमा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ। बुधबार दिउँसो करिब २ः१० बजे मैदानबाट लप्सेतर्फ जाने सडकमा स्काईभेक्टर (डोजर)ले बाटो खन्ने

विदुरमा सहकारीहरूको प्रगति समीक्षा कार्यक्रम सम्पन्न

नुवाकोट, चैत ११ — विदुर नगरपालिका भित्र सञ्चालनमा रहेका सहकारी संस्थाहरूको आर्थिक वर्ष २०८२–८३ को दोस्रो चौमासिक प्रगति तथा २०८१–८२ को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। नगरपालिकाको सहकारी तथा

विदुरमा सर्वेश्वर महादेव मन्दिर पूर्वाधार निर्माणको अवलोकन, समयमै सम्पन्न गर्न निर्देशन

नुवाकोट, चैत ११ — विदुर नगरपालिका वडा नं. ५ स्थित सर्वेश्वर महादेव मन्दिर परिसरमा भइरहेको पूर्वाधार निर्माण कार्यको नगरप्रमुख राजन श्रेष्ठले स्थलगत अवलोकन तथा निरीक्षण गर्नुभएको छ। अवलोकनका क्रममा नगरप्रमुख

विदुरमा तरकारी संकलन केन्द्र निर्माण सुरु, नगरप्रमुखद्वारा शिलान्यास

नुवाकोट, चैत ११ — विदुर नगरपालिका वडा नं. ५ स्थित वडा कार्यालय परिसरमा निर्माण हुन लागेको तरकारी संकलन केन्द्रको शिलान्यास गरिएको छ। नगरप्रमुख राजन श्रेष्ठले उक्त केन्द्रको शिलान्यास गर्नुभएको हो।