
काठमाडौं, साउन २० । प्रतिनिधिसभा निर्वाचन आगामी मंसिर ४ गते हुने घोषणा भए पनि यसको कार्यकाल मंसिर २२ सम्म लम्बाउन खोजिएको छ। सरकारी पक्षले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको कार्यकाल कहिलेदेखि

काठमाडौं, साउन २०। नेपालमा ओमिक्रोन ‘बीएफाइभ’ प्रजाति देखिएसँगै कोरोना संक्रमण दर उच्च गतिमा बढिरहेको छ । पछिल्लो समय दैनिक हजारनजिक कारोना संक्रमित देखिन थालेको छ । पछिल्लो एक सातामा संक्रमण

काठमाडौं, साउन २० । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

हेटौँडा, साउन २० । पछिल्लो समय स्थानीय तहहरूले करारमा भएका कर्मचारीहरूको म्याद थप नगरी हटाइएका कर्मचारीको स्थानमा पुनः करारमा नै राख्ने लहर नै चलेको छ। गत असार मसान्तसम्म करार म्याद

काठमाडौं,साउन २० । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीको सरुवा भएको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको एक मन्त्रीले जानकारी दिए । बैठकले राजस्व सचिव

काठमाडौं,साउन २० । आगामी मङ्सिर ४ गते संघीय संसद् र प्रदेशसभाको चुनाव हुने भएको छ । बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आगामी मङ्सिर ४ गते आइतवार एकै चरणमा प्रतिनिधिसभा सदस्य

काठमाडौं,साउन २० । पछिल्लो समय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जगेडा मन्त्रालयमा रूपान्तरण हुँदै गएको छ । मुलुक संघीयतामा गए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भने उच्चपदस्थ कर्मचारीले भरिभराउ छ ।

काठमाडौं,साउन १९ । आउँदो मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुने भएको छ । निर्वाचनमा कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका वृद्धवृद्धा र कैदीबन्दीलाई मतदान गर्न दिने तयारी गरेको छ ।

काठमाडौं,साउन १९ । ‘द भ्वाइस अफ नेपाल सिजन–४’ को लागि दुई निर्णायक परिवर्तन गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच यसबारेमा जानकारी गराइएको हो । परिवर्तित निर्णयकमा राजेशपायल राई र