समाचार

पर्वत र पोखरामा बाढी पहिरोमा परी १२ जनाको मृत्युु

काठमाडौं, भदौ १९ । मनसुनजन्य विपत्मा परी शुक्रबार १२ जनाको ज्यान गएको छ । मनसुन सक्रिय रहेको अवस्थामा गएको बाढीपहिरोमा परी १२ जनाको ज्यान गएको गृह मन्त्रालयस्थित राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका

चोभारमा तयार भयो ५०० ओटा कन्टेनर अट्ने सुक्खा बन्दरगाह

काठमाडौं, भदौ १९ । चोभारमा निर्माणाधिन सुक्खा बन्दरगाह सञ्चालनको तयारी भएको छ । हिमाल सिमेन्ट्रको कारखाना रहेको स्थानमा सरकारले १ अर्ब ६० करोड रुपैयाँ लगानीमा ५०० ओटा कन्टेनर अट्ने क्षमताको

छहरे-टोखा सडक खुलाउन शनिबार दिनभरि लाग्छ- असई श्रेष्ठ

नुवाकोट, भदौ १८। नुवाकोट-काठमाडौ आवातजावत को छोटो मार्ग छहरे-टोखा सडकखण्डको गुरुङ गाउँमा पहिरो गएको छ। शुक्रबार मध्याह्न सवा ३ बजे गएको पहिरोका कारण यस सडकखण्ड भएर गुड्ने सवारीसाधन ठप्प भएको

वामदेवले दिए एमालेबाट राजीनामा, ओलीलाई लगाए यस्तो आरोप

काठमाडौं,भदौ १८ । नेकपा (एमाले)का उपाध्यक्ष बामदेव गौतमले पार्टी छोडेका छन् । गौतमले शुक्रबार कार्यालय सचिव शेरबहादुर तामा‌ङसमक्ष राजीनामा बुझाएका हुन् । गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको आलोचना

कोरोना अपडेट: २२७४ संक्रमित थपिए, देशभर ३३ हजार उपचाररत

काठमाडौं, भदौ १८ । स्वास्थ्य मन्त्रालयको अनुसार नेपालमा आज २ हजार २ सय ७४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख २३ हजार ४ सय ५६

छहरे-टोखा सडकखण्डमा पहिरो, सडक अवरुद्ध

नुवाकोट, भदौ १८। नुवाकोट-काठमाडौ आवातजावत को छोटो मार्ग छहरे-टोखा सडकखण्डको गुरुङ गाउँमा गएको पहिरो गएको छ। गुरुङगाउँको ठुलो पहरोमा झण्डै १ सय मिटर माथिबाट पहिरो झरेको हो। गुर्जेस्थित अस्थायी प्रहरी

सुनको भाउ बढ्यो, तोलाको कति?

काठमाडौं,भदौ १८ । साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएकोमा आज

अमेरिकामा आँधीका कारण एकै परिवारका तीन नेपालीको मृत्यु

काठमाडौँ,भदौ १८ । अमेरिकाको न्यूयोर्कमा आएको आइडा नामक आँधी र भीषण वर्षाका कारण तीन जना नेपालीको निधन भएको छ । आँधीमा परी मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका वडा नं

पर्वतमा पहिरोमा पुरिएर ५ को मृत्यु, ३ जना बेपत्ता

पर्वत,भदौ १८ । पर्वतका विभिन्न स्थानमा खसेको पहिरोमा परेर ५ जनाको ज्यान गएको छ । ३ जना पुरिएर वेपत्ता भएका छन् । गएरातिको भीषण वर्षापछि पहिरो जाँदा कुश्मा नगरपालिका-३ दुर्लुङमा