समाचार

ट्रम्पका हतियारधारी समर्थकद्वारा संसद भवनमा आक्रमण

एजेन्सी,पुष २३। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले राजधानी वासिङ्गटन डिसीस्थित संसद भवनमा आक्रमण गरेका छन् । ट्रम्पले पराजित भएको चुनावमा आफू विजयी भएको भन्दै प्रमाण बिहीन दाबी गरिरहेको र त्यसैको

रुसका दस लाख बढी नागरिकले लगाए कोरोना भ्याक्सिन

एजेन्सी,पुष २३ । रुसका दश लाखभन्दा बढी नागरिकले कोरोनाभाइरस विरुद्धको खोप ‘स्पुतनिक भी’ लगाएका छन् । खोप उत्पादक संस्थाले खोप लगाइएको सम्बन्धी विवरण सामाजिक सञ्जाल ट्वीटर मार्फत सार्वजनिक गरेका हुन

भारतमा देखियो बर्ड फ्लू, नाकामा कडाइ

काठमाडौं,पुष २३ । करीब १ सातादेखि भारतमा देखिएको बर्ड फ्लू रोगका कारण भारतको विभिन्न राज्यमा हाँस तथा चराहरू मर्न थालेपछि नेपालले सुरक्षा सतर्कताका लागि दक्षिणी नाकामा कडाइ गर्ने भएको छ

विश्वभरका भैंसीविज्ञको भेला काठमाडौंमा हुँदै

काठमाडौं,पुष २३ । विश्वभरका भैँसीविज्ञको सहभागितामा दसौँ एसिया क्षेत्रीय भैँसीविज्ञको महासभा दसौँ एसियन बफेलो कँग्रेस नेपालमा हुने भएको छ । आगामी २० जेठदेखि २२ गतेसम्म महासभा काठमाडौँमा हुन लागेको हो

सरकारले उत्कृष्ट काम गरेको मन्त्री भट्टको दावी

कैलाली पुस २२ ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सरकारले थुप्रै काम गरिरहेको दाबी गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपा सुदूर पश्चिम प्रदेश कमिटिको बैठकमा मन्त्री भट्टले वर्तमान

नेपाली काँग्रेसले काठमाडौंका २० वटै प्रदेश निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने

काठमाडौं पुस २२नेपाली काँग्रेस जिल्ला कार्य समिति काठमाडौंले प्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।काठमाडौं जिल्ला सभापति सबुज बानियाँको नेतृत्वमा गणेशमान स्मृति भवन ज्ञानेश्वरमा बसेको जिल्ला कार्यसमिति बैठकले

अनुमतिबिना राजमार्ग क्षेत्रमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाइने

काठमाडौं पुस २२ ।चन्द्रागिरि नगरपालिकाले नगरपालिकाको अनुमतिबिना जथाभावीरुपमा राजमार्ग क्षेत्रमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउने भएको छ । सो नगरपालिका काठमाडौँ प्रवेशद्वारको मुख्य नाकासमेत भएकाले यस क्षेत्रमा धेरै विज्ञापन ब्यानर र

राजनीतिक परिवर्तनबाट व्यवसायमा असर गर्दैन : मन्त्री गुरुङ

काठमाडौं पुस २२ ।सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पछिल्लो राजनीतिक परिवर्तनबाट व्यवसायलाई असर नपर्ने भएकाले ढुक्क भएर अघि बढ्न व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल हब्र्स तथा हर्बल उत्पादक

सरकारद्वारा सबै कोभिड अस्पतालहरूलाई ननकोभिड सेवा पनि सञ्चालन गर्न निर्देशन

काठमाडौं पुस २२ ।सरकारले सबै कोभिड अस्पतालहरूलाई ननकोभिड सेवा पनि सञ्चालन गर्न निर्देशन दिएको छ। कोभिड १९ को रोकथाम तथा नियन्त्रण सम्बन्धमा बुधबार बसेको आइसिएसको बैठकले यस्तो निर्देशन दिने निर्णय