समाचार

बुटवल आन्दोलन :मुख्यमन्त्री पोखरेलको गाडीमा ढुङ्गामुढा, चार जना पक्राउ

बुटवल असोज १८ । प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेल चढेको गाडीमा ढुङ्गामुढा भएको छ । काठमाण्डौबाट प्रदेशको अस्थायी राजधानी बुटवल फर्किएका मुख्यमन्त्री पोखरेल चढेको गाडीमा ढुङ्गामुढा भएको हो ।

डाक्टर केसीका मागबारे वार्ता टोली गठन गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम

काठमाडौं असोज १८ । नेपाल चिकित्सक सङ्घले डाक्टर गोविन्द केसीका मागबारे वार्ता टोली गठन गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ । अनशन बसेको २१ दिन पुगिसक्दा डाक्टर केसीको स्वास्थ्य

लामो समयदेखी बन्द तातोपानी नाका खुल्यो

सिन्धुपाल्चोक असोज १८ । लामो समय देखी बन्द रहेको तातोपानी नाकाबाट चिनियाँ सामान आउन सुरु भएको छ । गएको असोज १३ गते नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच तातोपानी नाका सुरु

जहाँ छौं त्यहि बसेर दशैँ मनाऔं : स्वास्थ्य मन्त्रालय

काठमाडौं असोज १८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम कम गर्न आफू जहाँ हो त्यहि बसेर दशैँ मनाउनको लागि आग्रह गरेको छ । नियमित पत्रकार सम्मेलनको क्रममा स्वास्थ्य

लक्षण नभएका संक्रमितलाई १० दिनमै घर पठाइने

काठमाडौं असोज १८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका अस्पतालमा रहेका कोरोना संक्रमितलाई १० दिनमै घर पठाउने निर्णय गरेको छ। मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार लक्षण नभएका संक्रमितको १०

नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ५ सय ३५ पुग्यो

काठमाडौं असोज १८ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा चार महिला र तीन पुरुष छन् । चितवनकी ५५

काठमाडौं उपत्यकामा १५ सय ९९ जना कोरोना संक्रमित थपिए

काठमाडौं असोज १८ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकमा १५९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १३७३, ललितपुरमा

पछिल्लो २४ घण्टामा थप २२ सय ५३ जनामा कोरोना पुष्टि

काठमाडौं असोज १८ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर

साइबर अपराधमा संलग्न फरार एक कुख्यात अभियुक्त पक्राउ

काठमाडौं असोज १८ । महानगरीय प्रहरी परिसर काठमाडौँको विशेष टोलीले साइबर अपराधमा संलग्न रही फरार एक कुख्यात अभियुक्तलाई इलामको नेपाल–भारत सीमा नाकाबाट पक्राउ गरेर काठमाडौँ ल्याएको छ । पक्राउ पर्नेमा