समाचार

खोलाको जग्गा ब्यक्तिको नाममा, जग्गाधनी तनावमा

काठमाडौं, कार्तिक २९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर जिल्लाको हरिसिद्धि र धापाखेलको सिमाना भएर बग्ने कर्मनासा खोलाको जग्गा खोजी गर्ने क्रममा दुई संस्थासहित ३५ जना जग्गाधनीलाई अनुसन्धानको दायरामा ल्याएको छ ।

बाइडेनलाई दियो चीनले बधाई

एजेन्सी,कात्तिक २९ । अमेरिकाका ४६ औं राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनलाई चीनले बधाई दिएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेन्बिनले शुक्रबार बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई  बधाई दिएका

आज तिहारको दोस्रो दिन: बिहान कुकुर र साँझ धनधान्यदेवी लक्ष्मीको पूजा हुने

काठमाडौं,कात्तिक २९ । नेपालीको दोस्रो ठूलो पर्व तिहार सुरु भइसकेको छ । आज शनिबार साँझ घरघरमा दीपावली गर्दै धनधान्य र ऐश्वर्यकी देवी लक्ष्मीको पूजा गरिँदै छ । कात्तिक कृष्ण चतुर्दशीमा

ओखलढुंगा खिजिदेम्बाका १८० किसानलाई कृषि सामग्री वितरण

ओखलढुंगा,कात्तिक २९ । ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिका र हेल्भेटास नेपालको संयुक्त साझेदारीमा किसानलाई कृषि सामग्री वितरण गरिएको छ । कृषि तथा पशु सेवा कोभिड १९ विशेष सहयोग कार्यक्रम अन्तर्गत गाउँपालिकाका

दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङ ३४ दिनपछि कोरोना मुक्त

नुवाकोट,कात्तिक २९ । दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङ कोरोना मुक्त भएका छन्।गत असोज २४ गते कोरोना पुष्टि भएका अध्यक्ष तामाङको ३४ दिनपछिको रिपोर्ट भने नेगेटिभ आएको छ। यद्यपि स्वास्थ्य मापदण्डअनुसार

पाकिस्तानी फौजको आक्रमणबाट चार भारतीय सुरक्षाकर्मीसहित दशको मृत्यु

एजेन्सी, कात्तिक २८ । भारतको जम्मु काश्मिरमा पाकिस्तानी फौजको आक्रमणबाट चार भारतीय सुरक्षाकर्मीसहित दश जनाको मृत्यु भएको छ । शुक्रबार भारत पाकिस्तान सीमा क्षेत्रको गुरेज क्षेत्रबाट उरी क्षेत्रमा भएको घटनामा

नेपाल र स्वीट्जरल्याण्डबीच सडक पूर्वाधारका लागि १ अर्ब २६ करोड रुपैयाँको सम्झौता

काठमाडौं कात्तिक २८ । स्वीट्जरल्यान्ड सरकारले नेपाललाई १ अर्ब बढी रुपैयाँ बराबरको प्राविधिक सहायता उपलब्ध गराउने भएको छ । स्वीस सरकार र नेपाल सरकारबीच यो सहायता परिचालनका सन्दर्भमा सम्झौता भएको

अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग पराजित

काठमाडौं कात्तिक २८ । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । बंगलादेशको ढाकामा शुक्रबार भएको पहिलो मैत्रीपूर्णमा नेपाल बंगलादेशसँग २–० गोल अन्तरले पराजित भएको हो । बंगबन्धु रंगशालामा

डा.गोविन्द केसीलाई कोरोना संक्रमण

काठमाडौं कात्तिक २८ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीलाई कोरोना संक्रमण भएको छ। केही लक्षण देखा परेपछि बिहीबार गरिएको पिसिआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको डा केसीका सहयोगी प्रितम