
काठमाडौं साउन ३१ । काठमाडौँको टोखा नगरपालिका–९ मा धारिलो हतियार (चक्कु) प्रहार गरी नुवाकोटका लक्ष्मण तामाङको हत्यामा संलग्न दोलखाका २४ वर्षीय आङदोर्जे शेर्पालाई पक्राउ गरिएको छ । महानगरीय प्रहरी परिसर

काठमाडौं साउन ३१ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले तीन दिन देशको अधिकांश भूभागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी न्यून चापीय रेखा पश्चिममा नेपाल

सिन्धुपाल्चोक ३१ साउन । जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान गएको पहिरामा परी मृत्यु भएका ११ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार मृत्यु हुनेमा पुरुष दुई, महिला

काठमाडौं साउन ३१ । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले क्यान्सर र मिर्गौला समस्यामा जुधिरहेका गुरुङद्वयलाई सहयोगको अपील गरेको छ । गुरुङ परिषद्मा सहयोगका लागि निवेदन परेको भन्दै अध्यक्ष

काठमाडौं,साउन ३१ । पछिल्लो दिन यता वाग्मती प्रदेशमा संक्रमणदर वृद्धि भएको छ।शुक्रबार मात्रै प्रदेशमा थप १ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससगै वाग्मती प्रदेशमा

काठमाडौं,साउन ३१ । नेताहरूको हठ, ढिपी र आरोप–प्रत्यारोपका कारण उत्कर्षमा पुगेको नेकपाभित्रको विवाद समाधानतर्फ अघि बढेको छ । दोस्रो पुस्ताका नेताहरूको नौ दिनदेखिको आन्तरिक गृहकार्यको निष्कर्षलाई समर्थन गर्दै अध्यक्षद्वयले कार्यदल बनाउने

सिन्धुपाल्चोक,साउन ३१ । जुगल गाउँपालिका–२ लिदीकी सुष्मा तामाङको परिवार केही दिनदेखि गाउँपालिकाले उपलब्ध गराएको टेन्टमा बस्दै आएको थियो । पहिराको कारण बस्ती जोखिममा परेपछि तामाङका बुबाआमासहितको परिवार २७ असारदेखि बेलुकी

एजेन्सी,साउन ३१ । च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनल खेलमा बायर्न म्युनिखसंग बार्सिलोनालाई लज्जास्पद हार हात लागेको छ । शुक्रबार राति भएको खेलमा बार्सिलोनाले जर्मन क्लब बायर्न म्युनिखसंग ८–२ को लज्जास्पद हार

काठमाडौं,साउन ३१ । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनानुदिन वृद्धिसंगै काठमाडौं उपत्यकामा भदौ १५ गतेसम्म भीडभाडजन्य सबै गतिविधि गर्न रोक लगाइएको छ । उपत्यका अन्तर्गत पर्ने काठमाडौं, भक्तपुर र ललितपुरका