विशेष समाचार

सरकार र निजी क्षेत्र आपसी समन्वय गरेर जाँदा जलविद्युतको विकास हुन्छः ऊर्जामन्त्री बस्नेत

काठमाडौं,चैत २६ । ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले जलविद्युत उद्योगमा सरकारको समस्या जन्माउने उद्देश्य नभएको बताएका छन् । सोमवार इप्पानले आयोजना गरेको वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रिया र दीर्घकालिन महत्व विषय

जनकपुरमा एक युवकको हत्या

जनकपुर,चैत २६ । जनकपुरधाममा सोमबार दिउँसो धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरिएको छ । प्रहरीका अनुसार महोत्तरीको एकडारा गाउँपालिकाका २० वर्षी प्रिन्सकुमार महासेठको धारिलो हतियार प्रहारबाट मृत्यु भएको

रविमाथि संसदीय छानबिनका लागि सत्तापक्ष तयार भएन

काठमाडौं,चैत २६ । सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख चार दलका शीर्ष नेताहरूको बैठक बिना निष्कर्ष टुंगिएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित छलफलका लागि बसेको बैठकमा प्रमुख

निजी क्षेत्रलाई ‘ड्राइभिङ’ सिटमा राख्ने सरकारको नीति छः अर्थमन्त्री

काठमाडौं,चैत २६ । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकार निजी क्षेत्रसँग हातेमालो गरेर अघि बढ्ने बताएका छन् । अमेरिकी चेम्बर अफ कमर्सका प्रतिनिधिसँग सोमबार मन्त्रालयमा भएको भेटमा उनले निजी क्षेत्रको मनोबल

वाञ्छित सीमा भित्रै बजार महँगी, यो वर्षकै न्यून बिन्दुमा मूल्य वृद्धिदर 

काठमाडौं,चैत २६ । बजार महँगी निरन्तर घट्दै गएको देखिएको छ । उपभोक्तामा आधारित मुद्रास्फीति यो वर्षकै न्यून बिन्दुमा आएको छ । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष

आज सेयर कारोबार बन्द

काठमाडौं,चैत २६ ।आज अर्थात् चैत २६ गते सेयर बजार बन्द हुने भएको छ । घोडेजात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । त्यसैले आज सेयर कारोबार नहुने भएको

सुनको भाउ महँगिने क्रम रोकिएन: आज फेरि बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं,चैत २६ । सुनको भाउ आकासिने क्रम रोकिएको छैन । सोमबार पनि नेपाली बजारमा सुनको मूल्यले फेरी कीर्तिमानी उचाई बनाएको छ । आइतबार ऐतिहासिक रेकर्ड कायम गरेको सुनको भाउ आज

काठमाडौंमा वेबसाइट विकास र स्यान्डविच बनाउने प्रतियोगिता

काठमाडौं,चैत २६ । विभिन्न शीप सिकिरहेका युवा प्रशिक्षार्थीबीच काठमाडौंमा अटोमोबाइल इन्जिनियरिङ, वेबसाइट विकास (एचटीएमएल कोडिङ) र स्यान्डविच बनाउने प्रतियोगिता गरिएको छ ।  कोशी, बागमती र लुम्बिनीका युवा प्रशिक्षार्थीबीच गरिएको प्रतियोगितामा

करका दर घटबढ हुँदा कारणसहित प्रष्ट पार्नेछौं : अर्थमन्त्री पुन

वीरगञ्ज (पर्सा),चैत २६ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को बजेट वक्तव्यमा राजस्वको दररेट कायम गर्दा पारदर्शिता अपनाइने बताएका छन् ।  अर्थमन्त्रालय र वीरगञ्ज उद्योग वाणिज्य सङ्घले