विशेष समाचार

विपिनको रिहाइका परराष्ट्रमन्त्रीद्धारा बन्दी तथा वेपत्ता व्यक्तिहरुका विषयमा हेर्ने संयोजक गल हर्चसँग कुराकानी

काठमाडौँ,मंसिर २२ । परराष्ट्रमन्त्री एनपी साउदले कञ्चनपुरका विपिन जोशीको रिहाइका विषयमा इजरायल सरकारका बन्दी तथा वेपत्ता व्यक्तिहरुका विषयमा हेर्ने संयोजक गल हर्चसँग कुराकानी गरेका छन् । उनले शुक्रबार दिउँसो उनीसँग

भारत सरकारले प्याज निर्यातमा लगायो प्रतिबन्ध, नेपालमा मूल्य बढ्ने

काठमाडौं,मंसिर २२ । भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । आजैदेखि आगामी मार्चसम्मका लागि भारतले प्याज निर्यातमा रोक लगाएको हो । भारतले बुधबार विदेशी व्यापार ऐन र नीति अन्तर्गत

वैदेशिक रोजगारी पठाईदिन्छु भन्दै ७ लाख रकम ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ,मंसिर २२ । वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु भन्दै ७ लाख ५ हजार रूपैयाँ ठगी गरेको अभियोगमा जुम्ला हिमा गाउँपालिका ५ का ३३ वर्षीय धर्मेन्द्र शाहीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ

हेटौंडामा बसको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते

हेटौंडा,मंसिर २२ । मकवानपुरको हेटौंडामा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । शुक्रबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१५ को रातोमाटेमा पथलैयाबाट भरतपुर तर्फ जाँदै गरेको

कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौँ,मंसिर २२ । साताको अन्तिम कारोबारको दिन सुनको मूल्य बढेको छ । सुन तोलामा २०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित घले पक्राउ

काठमाडौं,मंसिर २२ । बिहीबार राती दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँ आएका एक व्यक्ति १४ किलोग्राम सुन सहित प्रहरी र भन्सार कार्यालयका कर्मचारीको टोलीले पक्राउ गरेको छ । गोरखा वारपाकका चन्द्र

वायु प्रदूषणको विनाशकारी चक्र अन्त्य गर्न ठूला सहरको प्रतिबद्धता

काठमाडौं,मंसिर २२ । काठमाडौं महानगरपालिकासहित विश्वका आठ ठूला सहरका प्रमुखले जलवायु परिवर्तनसँगै वायु प्रदूषणको विनाशकारी चक्र र सहरी केन्द्रमा यसको गहिरो जोखिमको प्रभाव अन्त्य गर्न संयुक्त प्रतिबद्धता जनाएका छन् ।

मंसिर २८ गतेदेखि २० औं हस्तकला व्यापार मेला संचालन हुने

काठमाडौँ,मंसिर २२ । नेपाल हस्तकला महासंघले बर्सेनि आयोजना गर्दै आइरहेको ‘हस्तकला व्यापार मेला तथा हस्तकला प्रतियोगिता’ यस वर्ष मंसिर २८ गतेबाट हुने भएको छ । यसअघि मुलुकको अवस्थाका कारण स्थगित

एनसेलको सेयर खरिदबिक्री रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश

काठमाडौँ,मंसिर २२ । एनसेलको सेयर खरिदबिक्री रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । दूरसञ्चार सेवा प्रदायक एनसेलको सेयर बिक्री नगर्नु नगराउनू भनी कम्पनी रजिस्ट्रार कार्यालयका नाममा