विशेष समाचार

गोदाममा लुकाएर राखिएका ६ हजारभन्दा बढी ग्यास सिलिन्डर फेला

काठमाडौं, चैत २ — वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनका क्रममा ठूलो संख्यामा ग्यास सिलिन्डर भण्डारण गरेको अवस्थामा फेला पारेपछि उद्योगलाई जरिवाना गरेको छ।विभागको अनुगमन टोलीले श्रीराम ग्यास उद्योगको

नुवाकोटको पूर्वी भेग अन्धकारमा

नुवाकोट, चैत २ — सोमबार साँझ परेको पानीसँगैको हावाहुरीका कारण नुवाकोट जिल्लाको पूर्वी भेग अन्धकारमा डुबेको छ। हावाहुरीका कारण जिल्लाका पञ्चकन्या गाउँपालिका, शिवपुरी गाउँपालिका, लिखु गाउँपालिका र ककनी गाउँपालिकाका अधिकांश

दुवै मिर्गौला फेल भएपछि जीवनसँग संघर्ष : नुवाकोट छहरेकी प्रमिलाका लागि सहयोगको अपिल

नुवाकोट, चैत २ — केही वर्षअघिसम्म भविष्यका थुप्रै सपना बोकेर जीवन अघि बढाइरहेकी थिइन् ३१ वर्षीया प्रमिला मल्ल। नुवाकोटको छहरे बजारमा सानो परिवारसँग सामान्य जीवन बिताइरहेकी प्रमिलाको संसार अहिले अचानक

पेट्रोलियम मूल्यवृद्धिपछि भाडा समायोजन गर्न यातायात व्यवसायीको माग

काठमाडौँ,चैत २ — पेट्रोलियम पदार्थको मूल्य बढेपछि सवारीसाधनको भाडा समायोजन गर्न यातायात व्यवसायीले माग गरेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण यातायात क्षेत्रमा प्रत्यक्ष असर परेको

सुनको मूल्य तोलामा १०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,चैत २। आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ३ लाख ९ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर ३ लाख ९ हजार ५०० रुपैयाँ

आलु रातो २२ रुपैयाँ, कालिमाटीमा अन्य फलफूल तथा तरकारीको मूल्य के छ?

काठमाडौं,चैत २ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल)

एनआरएनएको अध्यक्षमा हेमराज शर्मामा सहमति

काठमाडौँ, चैत २ — गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा हेमराज शर्मालाई चयन गर्ने सहमति भएको छ। अध्यक्षका लागि उम्मेदवारी दिएका अन्य उम्मेदवारले नाम फिर्ता लिएपछि शर्मा एकमात्र सहमतिशील उम्मेदवार बनेका

डेडिकेटेड र ट्रंक लाइन महसुल विवादमा उद्योगीको माग अस्वीकृत

काठमाडौँ, चैत २ — विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रंक लाइन महसुल विवादसम्बन्धी मुद्दामा उद्योगी व्यवसायीको मागदाबी नपुग्ने निर्णय गरेको छ। आयोगले आइतबार पञ्चकन्या प्लास्टिक र पञ्चकन्या स्टिलका सम्बन्धमा सुनुवाइ

देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ,चैत २ — हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल