विशेष समाचार

सरकार र आन्दोलनरत उखु किसानबीच ४ बुँदे सहमति

उखुको बक्यौता रकम भुक्तानीको माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा आन्दोलनरत उखु किसान र सरकारबीच सहमति भएको छ । मङ्सिर २८ गतेदेखि आन्दोलन गर्दै आएका किसान र उद्योग, वाणिज्य तथा आपूर्ति

तीन करोड ६५ लाख भ्रष्टाचार गरेको अभियोगमा मुद्दा

काठमाडौं पुस १३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लालबकैया नदी नियन्त्रण आयोजनाका प्रमुखसहित पाँचजनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आयोजना प्रमुख राजकुमार

टोखाको झोरमा राँके जुलुस

झोर,पुष १३ । प्रतिनिधिसभा विघटनको बिरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) टोखा नगरपालिका वडा नम्बर १ झोरले राँके जुलुस प्रदर्शन गरेको छ। सोमबार साँझ फूलबारी चोकदेखि सुरु भएको जुलुसमा सहभागीले प्रतिगमन

मंगलबार नेकपाको देशभर प्रदर्शन, काठमाडौको यस्तो छ जुलुस रुट

काठमाडौं,पुष १३ । नेपाल कम्युनिष्ट पार्टी नेकपाले सरकारले गरेको प्रतिनिधिसभा विघटनका विरुद्ध देशभर विरोध प्रदर्शन गर्ने भएको छ । असंवैधानिक संसद विघटनका विरुद्धमा नेकपाले मंगलबार देशभर जनप्रदर्शन गर्न लागेको हो

कपिलवस्तुमा १६ वर्षीय किशोरीको शव फेला

कपिलवस्तु,पुष १३ । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ३ मदवा स्थित जवई खोलामा एक १६ वर्षीय किशोरीको शव फेला परेको छ । मदवाका मान बहादुर रोक्काको १६ बर्षिय छोरी दिपा

उपत्यकामा थप २७८ संक्रमित थपिए

काठमाडौं,पुष १३ । उपत्यकामा पछिल्लो २४ घण्टामा २७८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशभर ६ सय ५९ जना थपिएकोमा उपत्यकामा मात्र २७८ जना थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ

थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं,पुष १३ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या १८३२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो

बितेको २४ घण्टामा ६५९ संक्रमित थपिए, ७१८ जना डिस्चार्ज

काठमाडौं, पुष १३ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका ६ सय ५९ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ५८ हजार ८ सय ४० पुगेको

चिनियाँ टोलीद्वारा प्रचण्ड र नेपालसँग छुट्टाछुट्टै भेट

काठमाडौं पुस १३ । चिनियाँ कम्युनिष्ट पार्टीबाट नेपाल भ्रमणमा आएको टोलीले नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेट गरेको छ । चिनियाँ टोलीले खुमलटार पुगेर प्रचण्डसँग भेटवार्ता