विशेष समाचार

हेटौँडा अस्पतालमा सघन र उच्च उपचार कक्ष उद्घाटन

मकवानपुर मंसिर १५ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको १३ वटै जिल्लाका दुर्गम भेगका जनतालाई स्वास्थ्य उपचार सेवामा गुणस्तरीय सेवा दिन अस्पतालको स्तरोन्नति गर्न प्रदेश सरकारले अहिले स्रोतसाधन परिचालन

नुवाकोटको पञ्‍चकन्यामा १० शय्याको अस्पतालको शिलान्यास

घलेभन्ज्याङ (नुवाकोट) मंसिर १५ । जिल्लाको पञ्‍चकन्या गाउँपालिकामा सोमबार १० शय्याको अस्पताल भवनको शिलान्यास गरिएको छ । पन्चकन्या गाउँपालिकाअन्तर्गत वडा नं ३ घलेभञ्ज्याङ नजिक १० शय्याको अस्पताल भवन शिलान्यास नुवाकोट

अछाममा बस दुर्घटना, एकको मृत्यु, १७ घाइते

अछाम मंसिर १५ । अछाम सदरमुकाम मङ्गलसेनबाट कैलालीतर्फ जाँदै गरेको ना ४ ख ९९७२ नम्बरको बस सोमबार बिहान चौरपाटी गाउँपालिका मार्कुमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने

कालिमाटीमा तरकारीको आयात बढ्यो

काठमाडौं, मंसिर १५। कालीमाटी फलफूल तथा तरकारी बजारमा पछिल्लो समय तरकारी आपूर्ति बढ्न थालेको छ । बन्दाबन्दी शुरू भएदेखि नै घटेको तरकारीको आपूर्ति बन्दाबन्दी खुलेको लामो समय बितिसक्दा समेत पनि

नेकपा दुई लाइन संघर्षको बीजारोपण

काठमाडौं, मंसिर १५ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले एक अर्कालाई आरोप–प्रत्यारोप गर्दै लिखित प्रतिवेदन पेस गरेपछि पार्टीभित्र स्पष्ट रूपमा दुई लाइनको संघर्ष

उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूले लिए सपथ

काठमाडौं मंसिर १४ । नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमितिमा नवनिर्वाचित पदाधिकारीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । अध्यक्ष शेखर गोल्छासहित नवनिर्वाचित पदाधिकारीहरुले आइतवार पद तथा गोपनियताको सपथ ग्रहण

सरकार विघटनको सपना कसैले नदेखे हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

गुल्मी मंसिर १४ । परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले पार्टीभित्रै किचलो निकालेर अहिलेको सरकार विघटन गर्न खोजिएको आरोप लगाउँदै यो सरकार विघटनको सपना कसैलाई नदेख्न चेतावनी दिएका छ्न् ।आइतबार गृह जिल्ला गुल्मीको

प्रधानमन्त्री ओली र चिनियाँ रक्षामन्त्री वेईबीच भेटवार्ता

काठमाडौं मंसिर १४ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेबीच भेटवार्ता भएको छ । आइतबार नेपाल भ्रमणमा आएका फेङ्हेले प्रधानमन्त्रीको सरकारी

सरकार निजी क्षेत्रको साथ लिएर अघि बढ्छ : अर्थमन्त्री पौडेल

काठमाडौं मंसिर १४ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार निजी क्षेत्रको साथ लिएर अघि बढ्ने बताएका छन् । नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्। सरकार निजी क्षेत्रको