विशेष समाचार

नुवाकोटमा कोरोना संक्रमितको संख्या ७४० पुग्यो

नुवाकोट,मंसिर १। नुवाकोटमा कोरोना संक्रमितको संख्या ७ सय ४० पुगेको छ । आइतबारको स्वास्थ्य कार्यालय नुवाकोटको तथ्यांकअनुसार अनुसार जिल्लामा ३७ जना कोरोना संक्रमित थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ७ सय

छहरे-टोखा सडकखण्डमा सवारी साधनको चाप, स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा हेलचेक्र्याइँ

नुवाकोट, कात्तिक ३०। नुवाकोट-काठमाडौं आवातजावतको छोटो दुरीको मार्ग छहरे-टोखा खण्डमा सवारी साधनको अत्यधिक चाप बढेको छ । कोरोनाको कहरबीच तिहार पर्वको अवसरमा ओहोरदोहोर गर्ने यात्रुको संख्या वृद्धिसँगै आइतबार छहरे-टोखा सडक

विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा जारी,साबुन तथा सरसफाइका सामग्रीको व्यवस्था गर्नुपर्ने

काठमाडौं कात्तिक ३० । विद्यालय खोल्दा पर्याप्त मात्रामा पानी, हात धुने ठाउँ, साबुन र अरु सरसफाइका सामग्रीको व्यवस्था गर्नुपर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन सम्बन्धी

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं कात्तिक ३० । देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । उदयपुर, नवलपरासी र पर्सामा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको हो । उदयपुर

लुक्ला एयरपोर्टलाई बुटिक एयरपोर्टको रुपमा विकास गरिनेछ : मन्त्री भट्टराई

सोलुखुम्बु कात्तिक ३० । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थल स्थानीय सरकारलाई हस्तान्तरण गरिने बताएका छन् । खुम्बु–पासाङ ल्हामु गाउँपालिकामा निर्माण गरिएको पर्यटन सूचना केन्द्रको

सरकारले वैदेशिक रोजगारीबाट फर्किएर बेरोजगार भएका युवाहरुको तथ्यांक संकलन गर्ने

काठमाडौं कात्तिक ३० । सरकारले विदेशबाट फर्किएर मुलुकभित्र बेरोजगार भई बस्नु परेका युवाहरुको तथ्यांक संकलन गर्ने भएको छ । वैदेशिक रोजगारी र अध्ययनका लागि विदेश पुगेपनि कोरोना संक्रमणका कारण स्वदेश

दाहालको राजनीतिक प्रस्ताव फिर्ता लिने भूमिका खेल्न नेपाललाई ओलीको आग्रह

काठमाडौं कात्तिक ३० । प्रधानमन्त्री एवम् सत्तारुढ नेकपा अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई अर्का अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रस्ताव फिर्ता लिने भूमिका खेल्न आग्रह गरेका

इथियोपियामा बन्दूकधारी समूहद्वारा बसमा आक्रमण, ३४ को मृत्यु

एजेन्सी कात्तिक ३० । इथियोपियाको पश्चिमी क्षेत्रमा यात्रुबाहक बसमा बन्दूकधारी ‘आतङ्कवादी’ समूहले आक्रमण गर्दा ३४ जना मारिएका छन् । राष्ट्रिय मानव अधिकारवादी समूहले दिएको जानकारी अनुसार इथियोपियामा पछिल्ला दिनहरूमा घातक

काठमाडौं उपत्यकामा ८०७ कोरोना संक्रमित थपिए

काठमाडौं कात्तिक ३० । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८०७ कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार संक्रमण पुष्टि हुनेमा ३५२ महिला र ४५५ पुरुष