विशेष समाचार

खसी च्याङ्ग्रा खरिद अन्तिम चरणमा, घटस्थापनापछि बिक्री हुने

काठमाडौं,असोज २५ । गत बर्षहरुमा झै यो बर्ष पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौं उपत्यकामा खसी बोका तथा च्याङ्ग्रा बिक्री गर्ने भएको छ । यो बर्ष घटस्थापनाको भोलिपल्ट

डाक्टर केसी र सरकार बीच ८ बुँदे सहमति, आज अनशन तोड्दै

काठमाण्डौ,असोज २५ । डा. गोविन्द केसी र सरकारबीच भएको ८  बुँदे सहमति भएको छ। सहमति ८ बुँदे सहमतिमध्ये ६ वटा बुँदा डाक्टर केसीको माग रहेको श्रोतले जनाएको छ । उल्लेखित

आईपीएल टी–ट्वान्टी क्रिकेटमा कोलकत्ताको चौंथो जित,पन्जाब २ रनले पराजित

एजेन्सी असोज २४ । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले चौंथो जित निकालेको छ । आबुधाबीमा शनिबार भएको रोमान्चक खेलमा किङ्स इलाभेन

पर्यटन मन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण

काठमाडौं असोज २४ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईलाई कोरोना भाइरस कोभिड–१९ संक्रमण भएको छ । आफूलाई संक्रमण भएको जानकारी मन्त्री भट्टराईले सामाजिक सञ्जालबाट दिएका छन् ।

चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य सेवा बहिस्कार गर्ने

काठमाडौं असोज २४ । नेपाल चिकित्सक संघले भोलि आइतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बहिष्कार गर्ने निर्णय गरेको छ। डा गोविन्द

सरकारद्वारा चाडपर्व मनाउने मापदण्ड जारी

काठमाडौं असोज २४ । सरकारले यो वर्षका चाडपर्व मनाउनका लागि मापदण्ड सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नियमित प्रेस ब्रिफिङका क्रममा चाडपर्व मनाउनेहरुका लागि मापण्ड सार्वजनिक गरेको

अजरबैजान र अर्मेनियाबीच युद्धविराम

एजेन्सी असोज २४ । अजरबैजान र अर्मेनियाबीच शनिबार युद्धविरामका विषयमा सहमति भएको बताइएको छ । यी दुई देशबीच युद्धविरामको सम्झौता भएको र शनिबारदेखि युद्धविराम लागू हुने रुसी विदेशमन्त्रीले जानकारी दिनुभएको

नुवाकोटमा पछिल्लो २४ घण्टामा २४ जना संक्रमित थपिए, कुल संख्या १८८

नुवाकोट,असोज २४ । नुवाकोटमा पछिल्लो २४ घण्टामा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लास्थित विभिन्न स्थानमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसहित २४ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको

नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु, मृतकको संख्या ६ सय १४ पुग्यो

काठमाडौं असोज २४ । कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार नियमित पत्रकार सम्मेलनमार्फत दिएको