विशेष समाचार

आगामी नोभेम्बरदेखि १२ देशका नागरिकलाई यात्रा अनुमति दिने जापानको तयारी

एजेन्सी असोज २३ । जापानले आगामी नोभेम्बरदेखि १२ देशबाट आउन चाहनेहरुलाई यात्रा अनुमति दिने तयारी गरेको छ । कोरोनाभाइरसको महामारी फैलिदै गएकाले बन्द गरिएको यात्रा अनुमतिलाई खुल्ला गरेर सरकारले ती

काठमाडौं उपत्यकामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गर्ने तयारी

काठमाडौं असोज २३ । काठमाडौं उपत्यकामा चाडपर्वलाई लक्षित गरी ‘विशेष सुरक्षा योजना’ लागू गरिने भएको छ । चाडपर्व नजिकिंदै गर्दा आपराधिक घटना बढ्ने भएकाले उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालय र

सरकार र डा. केसी पक्षको वार्ता अन्योलमा , आन्दोलन गर्ने केसी पक्षको चेतावनी

काठमाडौं असोज २३ । सरकारले वार्ताका लागि ढिलाइ गरेको भन्दै डा. गोविन्द केसी पक्षले असन्तुष्टि जनाएको छ । सरकार र डा. केसी पक्षको वार्ता टोलीबीच बिहीबार भएको छलफल सहमति नजिक

नेपाल–भारत उडान सुरु गर्न पर्यटनमन्त्री र भारतीय राजदूतबीच छलफल

काठमाडौं असोज २३ । कोरोना महामारीका कारण रोकिएको नेपाल–भारत हवाई उडान सुरु गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराई र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच छलफल भएको छ।

परराष्ट्र सचिव बने पौड्याल

काठमाडौं असोज २३ । परराष्ट्र मन्त्रालयको सचिवमा भरतराज पौड्याल नियुक्त भएका छन् । यसअघिका सचिव शंकरदास वैरागीलाई सरकारले मुख्य–सचिवमा नियुक्त गरेपछि पौड्याललाई सचिवमा नियुक्त गरिएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ

तरुण दलका धादिङ उपाध्यक्ष गुण्डा नाइके भण्डारी पक्राउ

काठमाडौं । सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धम्की दिएपछि धादिङका गुण्डा नाइके राधे भण्डारी पक्राउ परेका छन् । बालुवा निकाल्ने ठेक्काको म्याद सकिएपछि पनि उनले अवैध तरिकाले बालुवा निकालिरहेका थिए । जनप्रतिनिधिलाई

कोरोनाबाट सुनसरीका ३ र झापाका १ पुरुषको मृत्यु

सुनसरी असोज २३ । कोरोना संक्रमणबाट सुनसरीका ३ र झापाका १ पुरुषको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत ४ संक्रमितको मृत्यु भएको हो । प्रतिष्ठानका

प्रधानमन्त्री सचिवालय तीन सदस्य कोरोना मुक्त

काठमाडौं, असोज २३। प्रधानमन्त्री केपी शर्मा ओली सचिवालय सदस्य तीनैजना एकैपटक कोरोना संक्रमण मुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली सचिवालय सदस्य प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार

न्याय परिषदद्वारा ११४ जना जिल्ला न्यायाधीशको एकैपटक सरुवा

काठमाडौ, असोज २३ । न्याय परिषद्ले ११४ जना जिल्ला न्यायाधीशको एकैपटक सरुवा गरेको छ । परिषद् बैठकले बुधबारको दुई वर्ष कार्यावधि पूरा गरेका न्यायाधीशको सरुवा गरेको हो । परिषद्ले हालै