विशेष समाचार

सडेको मासु बिक्री गर्ने पसल कारबाहीमा

काठमाडौं असोज २२ मैतीदेवीमा सञ्चालित चण्डीकालिका मासु पसलमा सडेको मासु बिक्री गर्न राखेको पाइएपछि काठमाडौँ महानगरपालिकाको अनुगमन टोलीले नष्ट गरेको छ । महानगरपालिकाले गरेको नियमित अनुगमनका क्रममा मासुपसलमा केही मात्रामा

नजिकिदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै उपत्यकाको सुरक्षा व्यवस्थामा कडाई

काठमाडौं असोज २२ । नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । बढी भीडभाड हुने क्षेत्रहरुमा प्रहरीहरूलाई सादा पोशाकमा खटाउन थालिएको महानगरीय प्रहरी परिसरले जनाएको छ

कोरोना संक्रमित कांग्रेस नुवाकोट सभापति केसी भन्छन्- ‘मेरो स्वास्थ्य एकदमै ठीक छ’

नुवाकोट असोज २२ । नेपाली कांग्रेस नुवाकोटका सभापति एवं पूर्वसभासद जगदीशश्वर नरसिंहले आफ्नो स्वास्थ्य एकदमै ठीक रहेको बताएका छन् । असोज १७ गते गरिएको स्वाब संकलनमा कोभिड १९ पोजिटिभ देखिएका

दशै अगाडि होला त लकडाउन? यस्तो छ सरकारको तयारी

काठमाडौं, असोज २२ । देशभर बुधबार एकै दिन ३ हजार ४ सय ३९ जना कोरोना संक्रमित थपिएका छन्। दैनिक संक्रमणको यो संख्या हालसम्मकै बढी हो। सक्रिय संक्रमितको संख्या पनि २५

राजधानीको कोभिड अस्पतालमा ठाँउ छैन

काठमाडौं, असोज २२ । उपत्यकामा औसत १ हजारदेखि १५ सयका दरले कोरोना संक्रमण थपिँदै गएपछि कोभिड अस्पताल भरिभराउ भएका छन्। बिरामीले बेड पाउन कि कोभिड आकस्मिक कक्षमै पर्खिनुपर्छ कि त

सापटीको मल ल्याउन अझै २ महिना लाग्ने

काठमाडौं, असोज २२। सरकारले बंगलादेशसँग सापटीमा लिने भनिएको ५० हजार मेट्रिकटन युरिया मल नेपाल ल्याउन अझै २ महीना लाग्ने भएको छ । सार्वजनिक खरीद ऐनअनुसार प्रक्रिया पूरा गर्नुपर्दा मल ढुवानीमा

नुवाकोटमा मौरीले टोकेर एकको ज्यान गयो, एक घाइते

नुवाकोट,असोज २१ । नुवाकोटमा मौरीले टोकेर एकजनाको ज्यान गएको छ । बुधबार मध्याह्न नुवाकोटस्थित बेलकोटगढी नगरपालिका वडा नम्बर ७ माहादेबफाँट भिमेश्वोर मन्दिर नजिकैको बरको बोटबाट मह निकाल्ने क्रममा माैरिले टोक्दा

टोखाको मालुङ हुँदै साङला जोड्ने सडकमा ढलान सुरु

टोखा,असोज २१ । काठमाडौंस्थित टोखाको मालुङ हुँदै साङला जोड्ने सडकमा ढलान कार्य सुरु भएको छ।टोखा नगरपालिका वडा नम्बर १ मालुङदेखि साङले खाेला पुलसम्म ढलान कार्य अगाडि बढाइएको वडा नम्बर १

अष्ट्रेलियाद्वारा एकदिवसीयमा लगातार २१ जितको कीर्तिमान बराबरी

एजेन्सी असोज २१ । अष्ट्रेलियाको महिला क्रिकेट टिमले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा लगातार २१ जितको कीर्तिमानसँग बराबरी गरेको छ । घरेलु मैदानमा बुधबार न्युजिल्याण्डविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीयमा जित निकाल्दै अष्ट्रेलियाले