विशेष समाचार

अनसनरत डा.केसीको जीवन रक्षा गर्न नागरिक अगुवाहरुको अपील

काठमाडौं असोज ११ । नागरिक अगुवाहरुले आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग अपील गरेका छन् । आइतबार पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सुशीला कार्की, पूर्व सभामुख दमननाथ ढुगांना,

पौडेल समूहको विरोध पत्रमा सिटौला समूहले हस्ताक्षर नगर्ने

काठमाडौं असोज ११ नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी महाधिवेशनमा फरक ढंगले जाने संकेत देखाएका छन् । पार्टी सभापति शेरबहादुर देउवाविरुद्धको मोर्चाबन्दीमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले उनको समूहलाई समेत

साताको पहिलो दिन सुनचाँदीको मुल्य घट्यो

काठमाडौं असोज ११ । हप्ताको पहिलो दिन आइतवार सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँ घटेर तोलाको ९३ हजार तीन सय रुपैयाँ तोकिएको छ ।

मन्त्रिपरिषद् बैठक सम्पन्न

काठमाडौं असोज ११ । प्रधाानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठक सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बसेको बैठकको एजेन्डा सञ्चारमाध्यमलाई जानकारी गराइएको थिएन । सम्भवतः प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को

हिमालय एयरलाइन्सको सेल्फ ग्राउण्ड ह्याण्डिलिङ सुविधा कार्यान्वयन नगर्न मन्त्री भट्टराईको निर्देशन

काठमाडौं, असोज ११ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हिमालय एयरलाइन्सले पाएको सेल्फ ग्राउण्ड ह्याण्डिलिङ सुविधा तत्काल कार्यान्वयन नगर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन् । केही

दशैँको मुखमा पनि उपत्याका छाड्ने भन्दा भित्रिने बढि

काठमाडौं असोज ११ । निषेधाज्ञा खुलेपछि काठमाडौं उपत्यका छाड्ने भन्दा भित्रिनेको संख्या बढीरहेको छ । निषेधाज्ञा खुलेको १० दिनसम्म उपत्यकामा भित्रिने यात्रुको संख्या उपत्यका छाड्नेभन्दा भित्रिनेको संख्या बढी देखिएको छ

नेकपा सिन्धुपाल्चोकद्वारा प्राकृतिक प्रकोप अध्ययन, न्यूनीकरण तथा सहजीकरण कार्यदल गठन

सिन्धुपाल्चोक असोज ११ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जिल्लालाई प्राकृतिक प्रकोपबाट बचाउन नयाँ अभियान थालनी गरेको छ । नेकपाले जिल्ला प्राकृतिक प्रकोप अध्ययन, न्यूनीकरण तथा सहजीकरण कार्यदल–२०७७ निर्माण गरी

मन्त्री बन्न तीस गुण! प्रधानमन्त्रीले ल्याउलान?यस्ता क्षमतावान ब्यक्ति

काठमाडौं, असोज ११ । सत्तारूढ नेकपा सचिवालय बैठक, स्थायी कमिटी र विवाद समाधान गर्न गठित उच्चस्तरीय समितिको सुझावअनुसार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले

नुवाकोटको ककनीमा नेकपाको सपथग्रहण सम्पन्न

नुवाकोट, असोज ११ । नुवाकोटस्थित ककनी गाउँपालिकामा नेकपाको एकीकृत कमिटिले शपथग्रहण सम्पन्न गरेको छ । गाउँपालिकाको रानिपौवामा शनिबार आयोजित एक कार्यक्रम बीच शपथग्रहण गरिएको नव कमिटीका उपाध्यक्ष योगेन्द्र तामाङले बताए