विशेष समाचार

वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन शिक्षामन्त्रीको आग्रह

काठमाडौं असोज १० । ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गरेका छन् । शिक्षा पत्रकार

जनसंख्याको २ प्रतिशत सुकुम्बासी

काठमाडौ, असोज १० । सुुकुमबासी आयोगले देशभर कुल जनसंख्याको करिब २ प्रतिशत संख्या सुकुमबासी भएको अनुमान निकालेको छ। लकडाउनका बेला आयोगले देशभर ७ सय ५३ वटै स्थानीय तहलाई चिठी लेखेर

पीसीआर परीक्षण: कस्ले गर्ने,कस्ले नगर्ने ?

काठमाडौं, असोज १० । सरकारले अबदेखि निश्चित व्यक्तिहरुको मात्र पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले बिना लक्षणका व्यक्तिको पीसीआर परीक्षण

असल सम्बन्धका लागि नेपाल तयार: प्रधानमन्त्री

काठमाडौँँ, असोज १० । प्रधानमन्त्री केपी शर्मा ओलीले अतुलनीय सङ्कटका रूपमा कोरोना भाइरस कोभिड–१९ को महामारीको सामना गर्दै असाधारण समस्याबाट विश्व गुज्रिरहेको बताएका छन । संयुक्त राष्ट्रसङ्घको ७५औँ महासभालाई शुक्रबार

महालक्ष्मी नगरका प्रमुख र उनकी श्रीमतीमा दोस्रोपटक कोरोना संक्रमण

ललितपुर, असोज १० । ललितपुरस्थित महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ र उनकी धर्मपत्नी दुवैमा पुनः दोस्रोपटक कोरोना सङ्क्रमण पाइएको छ । दोस्रोपटक संक्रमण पुष्टिसंगै उनीहरु हाल दुवै ग्वार्कोस्थित किष्ट मेडिकल

कोरोनाको औषधि अभाव छैन: व्यवस्था विभाग

काठमाण्डौ, असोज १० । औषधि व्यवस्था विभागले कोरोना संक्रमितको उपचारमा प्रयोग हुने कुनै पनि औषधिको अभाव नरहेको उल्लेख गरेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा शुक्रबार विभागका महानिर्देशक

महिलाको नेतृत्व बढाउनु मात्र नभइ टिकाउनु पनि आजको चुनौती हो : मन्त्री अर्याल

काठमाडौं असोज ९ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले महिलाको नेतृत्व बढाउनु मात्र नभइ टिकाउनु पनि आजको चुनौती भएको बताएकी छन् । सामाजिक सेवा दिवसको अवसरमा सामुदायिक

अर्घाखाँचीमा पहिरोले २० घर बगायो

अर्घाखाँची असोज ९ । अर्घाखाँचीको शीतगङ्गा नगरपालिका १२ को कोठिया मैदानमा पहिरोले २० घर बगाएको छ । शीतगङ्गा नगरपालिका वडा नं १२ को जख्रेगैरा, पहरेपानी, मैदानलगायतका ठाउँमा जमिन भासिएर माथिबाट

दशैँ, तिहार नजिकिएसँगै बजार अनुगमन सुरु

काठमाडौं असोज ९ । सरकारले दशैं, तिहारलगायत चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्व लक्षित विभिन्न १० वटा टोली गठन