
झपा असोज ९ । लागुऔषध खैरो हिरोईनसहित झापामा ३ जना पक्राउ परेका छन् । उनीहरुलाई अर्जुनधारा ११ बसपार्क र बिर्तामोड भगवान चोक बाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरिएको हो

काठमाडौं असोज ९ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ५०३ , भक्तपुरमा ५१ र ललितपुरमा

काठमाडौं , असोज ९ । कांग्रेस नेता डाक्टर शेखर कोइरालाले निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन तोकिएकै मितिमा गराउन सरकारसँग माग गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य डा. कोइरालाले निजामती

काठमाडौं असोज ९ । पछिल्लो २४ घण्टामा देशभर ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृतकको कुल संख्या ४५९ पुगेको छ। देशभरका आईसीयूमा २२७ जना छन् भने भेन्टिलेटरमा ३९

काठमाडौं, असोज ९ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १३ सय १३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ७० हजार ६ सय १४ पुगेको स्वास्थ्य तथा

काठमाडौं असोज ९ । प्रतिनिधि सभा अन्र्तगतको महिला तथा सामाजिक समितिको बैठकले कोभिड १९ लगायतका महामारी सम्वोधनका लागि कानूनी, रणनीतिगत व्यवस्थापन गर्न गराउन प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई निर्देशन दिएको छ

काठमाडौं असोज ९ । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । श्रेष्ठले काउन्सिलको स्वायत्तताको रक्षा र निरन्तरताको निम्ति शुक्रबार प्रेस काउन्सिल बोर्ड बैठकसमक्ष राजीनामापत्र बुझाएका

पाल्पा असोज ९ । पाल्पाको रम्भा गाउँपालिका –२ बेलौजामा बिहीबार बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये तीन महिलाको शव भेटिएको छ । पहिरोमा पुरिएकामध्ये १६ वर्षीया कृष्णमाया गाहा, आठ वर्षीया

काठमाडौं असोज ९ । राष्ट्रिय मानवअधिकार आयोगले १२ दिनदेखि सत्याग्रहमा रहेका डा. गोविन्द केसीको जीवनरक्षा गर्न सरकारसँग आग्रह गरेको छ । आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षाजस्तो आधारभूत