विशेष समाचार

चालु आर्थिक वर्षको दुई महिनामा आयात २२ प्रतिशतले घट्यो

काठमाडौं असोज ९ । चालु आर्थिक वर्ष २०७७÷७८ को पहिलो दुई महिनामै वस्तु आयातमा भारी गिरावट आएको छ । भदौ महिनामा अघिल्लो आर्थिक वर्षको भदौसम्मको तुलनामा २२.०७ प्रतिशतले आयात घटेको

बालुवाटारमा ओली-प्रचण्ड भेटवार्ता जारी

काठमाडौं, असोज ९ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भटवार्ता जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी भेटवार्तामा मन्त्रिमण्डल पूनर्गठनको

मेक्सिकोमा कोरोना संक्रमितमध्ये ७५ हजारको मृत्यु

एजेन्सी,असोज ९ । मध्यअमेरिकी राष्ट्र मेक्सिकोमा कोरोनाभाइरसको महामारीबाट मृत्यु हुनेको संख्या ७५ हजार ४ सय ३९ पुगेको छ । त्यहाँस्थित स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा ४ सय ९० जनाको मृत्यु

फेरि रोकियो कित्ताकाट

काठमाडौं, असोज ९ । सर्वोच्च अदालतले कृषियोग्य जमिन कित्ताकाट खोल्ने निर्णय तत्काल कार्यान्वयन नगर्नरनगराउन अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै यसअघिको निर्देशनात्मक आदेशसहित छलफलमा बोलाएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश

गुडिरहेको बस पहिरोले पुरियो, १ को मृत्यु, १७ जना घाइते

नवलपुर असोज ९ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्नेमा सडकमा गुडिरहेको बस पहिरोले पुर्दा एक जनाको मृत्यु भएको छ । पहिरामा परी १७ जना घाइते भएका छन् । गएराति विनयी त्रिवेणी

ओली-प्रचण्ड मन्त्रीमण्डल पुनर्गठनबारे मापदण्ड बनाउदै

काठमाडौं, असोज ९ । मन्त्रीमण्डल पुनर्गठन, संवैधानिक एवं राजनीतिक नियुक्तिको विषयमा सहमति जुटाउन सत्ताधारी दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा

छाडेन अझै विपदले

काठमाडौं, असोज ९ । असोज ६ गतेदेखि देशका विभिन्न ठाउँमा निरन्तर भइरहेको वर्षाका कारण फेरि विपद्जन्य घटना बढिरहेको छ । निरन्तरको वर्षाका कारण विपद्जन्य घटनाबाट तीन दिनमा १७ जनाको मृत्यु

नदिनालाको बहाव बढ्दै: बाढी पहिरोले दुई दिनमा १४ को मृत्यु, ७ बेपत्ता

काठमाडौँ, असोज ९ । पछिल्लो दुई दिनदेखिको लगातार वर्षाका कारण मुलुकका धेरै जसो क्षेत्र पुनः प्रभावित हुन पुगेको छ । ठाउँठाउँमा पहिरोका घटना घटेका छन । बाढी र पहिराले केही

सम्पत्ति विवरण नबुझाउने १७ हजार बढी कर्मचारीलाई कारबाही गर्न अख्तियारको निर्देशन

काठमाडौं असोज ८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने १७ हजारभन्दा बढी सरकारी कर्मचारीहरुलाई कारबाहीको सिफारिस गरेको छ। आयोगको बिहीबार बसेको बैठकले १७ हजार २०८ जना कर्मचारीहरुलाई कारबाहीका