
काठमाडौं असोज ८ । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले पछिल्लो केही दिनयता विद्युत वितरण प्रणालीमा उत्पन्न समस्या तत्काल समाधान गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन् । मन्त्री पुनले

एजेन्सी असोज ८ । अष्ट्रेलियाका पूर्व क्रिकेटर डीन जोन्सको निधन भएको छ । लिजेण्ड क्रिकेटर जोन्सको बिहीबार ५९ वर्षको उमेरमा निधन भएको आउटलुक इन्डियाले जनाएको छ । पूर्व प्रशिक्षक र

काठमाडौं असोज ८ । जग्गा कित्ताकाट खोल्ने निर्णय असोज २० गतेसम्म कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको इजलाशले यसअघि जारी भएको अन्तरकालीन आदेशलाई

काठमाडौं असोज ८ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७५५ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार काठमाडौंमा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१

काठमाडौं असोज ८ । स्वास्थ्य तथा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना केहि होइन् भन्नेलाई प्रमाणित गर्न चुनौती दिएका छन्। कोरोना केहि होइन् भन्नेलाई प्रवक्ता गौतमले कोभिड(१९ संक्रमणका कारण निधन

काठमाडौं असोज ८ । नेपालमा एकै दिन १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ५३ पुगेको छ। १२ वटा जिल्लाका ५

काठमाडौं असोज ८ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमिको कुल संख्या ६९ हजार ३

बझाङ असोज ८। बझाङको मष्टा गाउँपालिकामा एक बालिकाको बलात्कापछि हत्या गरिएको छ । गाईवस्तु बाँध्न सिमछाना गएकी १२ वर्षीया बालिकाको गरगहना लुटेर बलात्कार गरी बुधबार हत्या समेत भएको हो ।

काठमाडौं असोज ८ । सरकारले पशुपतिनाथ मन्दिर र लुम्बिनी सङ्ग्रहालय खोल्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बिहीबार बसेको उच्चस्तरीय समितिको बैठकले प्रोटोकल बनाएर मन्दिर र