
चितवन भदौ २८ । चितवनको भरतपुर अस्पतालले कोरोना सङ्क्रमित आठजना गर्भवतीको सुरक्षित प्रसूति गराएको छ । अस्पतालले तीन जनाको समान्य र पाँच जनाको शल्यक्रियामार्फत प्रसूति गराएको हो । तीमध्ये शल्यक्रिया

कास्की भदौ २८ । गण्डकी प्रदेशमा थप ६५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो जानकारीअनुसार सङ्क्रमित सबै कन्ट्याक्ट ट्रेसिङका आधारमा पहिचान भएका हुन् ।

सिन्धुपाल्चोक भदौ २८ । जिल्लाको बाह्रबीसे नगरपालिका–७ मा दुइटा बस्ती बगाउने गरी शनिबार राति खसेको पहिरोमा मृत्यु हुनेको संख्या ७ पुगेको छ । अझै २४ जना बेपत्ता छन् । प्रहरी

सिन्धुपाल्चोक, भदौ २८ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ घुम्थाङको नागपुजे र भीरखर्क पहिरोमा परी बेपत्तामध्ये पाँच जनाको जीवितै उद्धार गरिएको छ । उद्धार लगत्तै उनीहरुलाई उपचारार्थ अस्पताल लगिएको प्रहरीले जनाएको

काठमाडौं, भदौ २८ । घरमा स्यानिटाइजर। सवारी साधनमा स्यानिटाइजर। अफिसमा स्यानिटाइजर। खल्तीमै स्यानिटाइजर। जहाँ गयो त्यहीं स्यानिटाइजर। सम्झनासाथ हातमा दलिरहने स्यानिटाइजरले के साँच्चै कोरोना भाइरस शरीरमा छिर्न रोकिरहेको होला ?

सिन्धुपाल्चोक,भदौ २८ । सिन्धुपाल्चोकमा फेरि अर्को विपत्ति आएको छ। जिल्लाको बाह्रविसे नगरपालिका वडा नं ७ घुम्थाङको नागपुजेमा गएराती खसेको पहिरोले कम्तिमा ८ घर पुरिएको बताइएको छ। त्यस्तै जिल्लाको भीरखर्कमा कम्तिमा

काठमाडौँ, भदौ २८ । देशका विभिन्न कारागारमा हालसम्म २३१ कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कूल ८०० भन्दा बढीमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । कारागार

काठमाडौँ, भदौ २८ । एकै परिवारका तीन जनाको मृत्यु भएको घरभित्रबाट प्रहरीले धारिलो हतियार फेला पारेको छ । एकै परिवारका तीन जनाको शव भेटिएपछि प्रहरीले घरभित्र खानतलास गर्दा धारिलो हतियार

पोखरा भदौ २७ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य निर्धारित समयमा नै सम्पन्न हुने बताएका छन्। राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको उक्त