विशेष समाचार

गृहमन्त्रालयको परिपत्र- ‘मास्क नलगाउने र सामाजिक दुरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्नू’

काठमाडौं २३ असार । सरकारले मास्क नलगाई घरबाहिर निस्कनेलाई प्रहरी लगाएर पक्राउ गराउने भएको छ । घरबाहिर निस्कँदा मास्क नलगाउने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न गृहमन्त्रालयले ७७

नुवाकोटमा मोटरसाइकल दुर्घटनामा १ को मृत्यु, १ जना घाइते

नुवाकोट, २३ असार । विदुर नगरपालिका–५ गङ्गटेमा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ । १ जना घाइते भएका छन् । बट्टार बजारबाट देवीघाटतर्फ जाँदै गरेको मोटरसाइकल

कांग्रेस महाधिवेशन फागुन पहिलो सातामै [परिमार्जित तालिकासहित]

काठमाडौं । प्रमुख प्रतिपक्ष कांग्रेसले पार्टीको महाधिवेशन आगामी फागुनको पहिलो साता गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यसमितिको सोमबार सम्पन्न बैठकले कोभिड–१९ संक्रमणका कारण तीन महिना पार्टीका सबै गतिविधि ठप्प

सेनाका जवानलगायत प्यूठ मछिन्द्र भण्डारीले हाइटेन्सन लाइनबाट करेन्ट लागी घाइतेको उद्धार पुन: स्मरण गर्दा

काठमाडौं, असार २२ । शुक्रबार राति (असार १९) बझाङको केदारस्युँ गाउँपालिका ८ मल्लेस गाउँमा पहिरो गयो । पहिरोमा १८ घर बगे । ६ जनाको ज्यान गयो भने अझै १ जना

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ। उनका बुबा कृपासिंह घिसिङको ९६ वर्षको उमेरमा आइतबार राति निधन भएको हो।  स्वर्गीय घिसिङको स्वयम्भुमा अन्त्येष्टि गरिने छ। 

फेरि पनि फेसबुकमा लाईभ गर्दै आत्महत्या

चितवन —असार २२। पछिल्लो समय फेसबुकमा लाइभ गर्दै आत्महत्या गर्नेको लहड चलेको छ। सामाजिक सञ्जाल फेसबुकमा लाइभ गरेर चितवनमा पनि एकजना युवतीले आत्महत्या गरेकी हुन । केही समय अघि दाङमा

नुवाकोटको छहरे-कविलास-घलेभञ्‍ज्याङ सडकखण्ड स्तरोन्‍नति अन्तिम चरणमा

नुवाकोट,असार २१ । पञ्‍चकन्या गाउँपालिका २ को छहरे-राष्ट्रिय माविसम्मको सडकखण्ड स्तरोन्‍नतिको काम लगभग सकिएको छ । वाग्मती प्रदेश सरकार र पञ्‍चकन्या गाउँपालिकाको १/१ करोड रुपैयाँ (समपुरक बजेट) बाट उक्त सडकमा

चिकित्साशास्त्र अध्ययन संस्थानका नवनियुक्त डिन शाहलाई दिए मिर्गौलाका बिरामीले बधाई

काठमाडौ,असार २१। चिकित्साशास्त्र अध्ययन संस्थान(IOM) महाराजगन्ज काठमाडौका नवनियुक्त डिन प्राध्यापक डाक्टर दिव्या सिंह शाहलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा हेमो- डाईलासिस गरिरहेका मिर्गौलाका बिरामी तथा बिरामीका आफन्तले बधाई तथा सफल कार्यकालको

प्युठानमा कोरोना संक्रमितको संख्या २६५ पुग्यो

प्युठान,असार १३ । प्युठानमा कुल कोरोना संक्रमितको संख्या २६५ पुगेको छ। प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा जाँच हुँदा प्युठानका थप ७ जना कोरोना देखिएको हो। सम्बद्ध अधिकारीका अनुसार आज थपिएका संक्रमितहरुमा