
तनहुँ,पुस १६ । रुसी सेनामा भर्ती भएका तनहुँका पाँच जना सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन भएपछि घरपरिवारका सदस्य चिन्तामा परेका छन् । बेखबर भएका परिवारले स्वदेश फिर्ता गरिदिन याचना गरेका

काठमाडौं,पुस १६ । अस्ट्रेलियाका विस्फोटक ब्याट्सम्यान डेभिड वार्नरले एकदिवसीय र टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् । वार्नरले पाकिस्तानविरुद्धको जनवरी ३ बाट हुने टेस्ट आफ्नो अन्तिम टेस्ट हुने घोषणा गरेका हुन्

विराटनगर,पुस १६ । अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्योगी व्यवसायीको समस्या समाधान र अप्ठ्यारा फुकाउन अर्थ मन्त्रालयको ढोका संधैं खुला रहेको बताएका छन् । मोरङ ब्यापार संघ एक्स्पोको समापन सभालाई सम्बोधन

हेटौंडा,पुस १६ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका अन्तर्गत पर्ने मातातीर्थ र फाखेल–फर्पिङ सडकखण्ड आज सोमबारबाट दुई महिनाका लागि बन्द भएको छ । कुलेखानी–हुमाने–फाखेल खण्ड र हुमाने–मातातीर्थ हुँदै काठमाडौंको टेकु जोड्ने सडक

बाँके,पुस १६ । बाँकेको नेपालगञ्जमा कारको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् । नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१च ३४६३ नं को कारले नेपालगञ्ज

काठमाडौं,पुस १६ । साताको दोस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको छ । आइतबार नेपाली बजारमा छापावाला सुनको मूल्य १ लाख २० हजार ५०० रुपैयाँ कायम भई खरिदबिक्री भएको थियो

महोत्तरी,पुस १६ । जङ्गली हात्तीले घरको माथिल्लो तलाको भकारी फोरेर धान खाइदिएपछि महोत्तरीको बर्दिबास–३ पाटु बस्तीकी राधिका माझीको गाँस खोसिएको छ । खेती मजदुरी गरी वर्षभरका लागि सञ्चय गरेको अन्न

चितवन,पुस १६ । रत्ननगर नगरपालिका वडा नं ९ स्थित सिसैमा २० करोड लगानीमा सिसै पार्क भिलेज रिसोर्ट सञ्चालनमा आएको छ । दुई पर्यटन व्यवसायी हरिकृष्ण उपाध्याय र विष्णुहरि सुवेदीले सञ्चालनमा

चितवन,पुस १६। पूर्वी चितवनको रत्ननगरमा महिलालाई उद्यमी बनाउन शीपमूलक तालीम दिइएको छ । गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा)अन्तर्गत ब्यूटीपार्लर र सिलाइकटाइको एड्भान्स तालीम सञ्चालन गरिएको हो ।