
नुवाकोट,मंसिर १३ । नुवाकोटमा आउदो माघ २६ गतेदेखी नुवाकोट महोत्सव २०८० हुने भएको छ । नुवाकोट उद्योग वाणिज्य संघले गर्न लागेको महोत्सव माघ २६ गतेलेखि फागुन ७ गतेसम्म हुनेछ ।

काठमाडौं,मंसिर १३ । मङ्सिर २७ गते काठमाडौँ महानगरपालिका स्तरीय बाँसुरी वादन प्रतियोगिता आयोजना हुने भएको छ । २९ औँ महानगर दिवसको अवसरमा महानगर स्वर्णिम योजना ‘सांस्कृतिक महानगर’ कार्यक्रमअन्तर्गत परम्परागत वाद्य

काठमाडौं,मंसिर १३ । सरकारले आगामी माघ ११ गते राष्ट्रियसभाको निर्वाचन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको रिक्त हुने पदमा माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको

काठमाडौं,मंसिर १३। नेपाल बजारमा सुनको मूल्यले नयाँ कीर्तिमानी उचाई कायम गरेको छ । पछिल्लो समय दैनिक नयाँ रेकर्ड कायम गरिरहेका सुनका भाउ बुधवार पनि अर्को कीर्तिमान कायम गरेको हो ।

काठमाडौं,मंसिर १३ । मंगलवार नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा त्रिशुली जलविद्युत कम्पनी लिमिटेडको आईपीओ सूचीकृत भएको छ । कम्पनीको १ करोड ८५ लाख २५ हजार कित्ता साधारण शेयर सूचीकृत भएको हो

विराटनगर,मंसिर १३। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विपन्नलाई नि:शुल्क कानूनी सहायता कार्यक्रम यसै आर्थिक वर्षदेखि कार्यान्वयनमा आउने बताएका छन् । मानव अधिकार मञ्च, नेपालले सोमवार विराटनगरमा आयोजना गरेको ‘स्थानीय तहमा

काठमाडौं,मंसिर १३। योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा ९ लाख श्रमिकले हालसम्ममा करीब ४५ अर्ब रुपैयाँ योगदान गरेका छन् । कोषमा आबद्ध योगदानकर्ताबाट हालसम्ममा ४४ अर्ब ८५ करोड ११ लाख रुपैयाँ

काठमाडौं,मंसिर १३। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र काठमाडौं इन्ष्टिच्युट अफ चाइल्ड हेल्थबीच वित्तीय सहयोगसम्बन्धी सम्झौता भएको छ । बुढानीलकण्ठ नगरपालिका–७ मा निर्माणाधीन २०० बेड क्षमताको गैरनाफामूलक बाल अस्पताल निर्माण

काठमाडौं,मंसिर १३। काठमाडौं विश्वविद्यालय (केयु)ले शुक्रवार नेपालभरका विश्वविद्यालयका उपकुलपतिहरूको सम्मेलन सम्पन्न गरेको छ । ‘उच्च शिक्षाका मापदण्डहरूमा एकरूपता र अन्तरराष्ट्रियकरण’ विषयक उक्त सम्मेलनले उच्च शिक्षाको अवस्था सुधार गर्न नेपालका विश्वविद्यालयहरूका