समाचार

संविधान दिवस तीन दिन मनाउने सरकारको निर्णय

काठमाडौं,भदौ १७ । नेपाल सरकारले संविधान दिवसलाई विविध रचनात्मक कार्यक्रमसहित ३ दिन भव्यतापूर्वक मनाउने निर्णय गरेको छ।  आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको संविधान दिवस मूल समारोह

एमाले महासचिव पोखरेलसहित २२ सदस्यीय टोली चीन भ्रमणमा

काठमाडौं,भदौ १७ । नेकपा (एमाले) महासचिव शङ्कर पोखरेलसहितको २२ सदस्यीय टोली चीन प्रस्थान गरेको छ । एमाले परराष्ट्र मामिला विभागका सदस्य डा. अन्जान शाक्यले शनिबार राति पोखरेलको टोली चीन प्रस्थान

सरकारले मिन बहादुरलाई पक्राउ गरेर व्यवसायीलाई तर्सायो: पुर्व अर्थमन्त्री पाण्डे

काठमाडौं,भदौ १७। पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले व्यवसायीहरूको समस्या  बुझ्न नसकेको बताए । नेपाल उद्योग तथा व्यवसायी महासङ्घले आयोजना गरेको अर्थतन्त्रमा देखिएको समसामयिक विषयक पत्रकार सम्मेलनमा पूर्व अर्थमन्त्री पाण्डेले यस्तो

नगदसहित जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

काठमाडौं,भदौ १७ । भिमाद नगरपालिका २ धरमपानी बस्ने गोपाल कृष्ण सुवेदीको घरमा जुवातास खेलिरहेको अवस्थामा सुवेदी समेत ७ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी

मेयर बालेन शाहलाई पुत्रीलाभ

काठमाडौ,भदौ १७ । काठमाडौका मेयर बालेन शाह पुत्रीलाभ भएको छ । उनकी पत्नी सविना काफ्ले आइतबार बिहान छोरीलाई जन्म दिएकी हुन्।   बालेन र सविनाले २०७४ साल फागुनमा प्रेम विवाह

बागमती प्रदेश सरकारले बनायो पन्चानब्बे पक्की पुल

काठमाडौं,भदौ १७ । बागमती प्रदेश सरकारले हरेक वर्ष भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आएको छ । प्रदेश सरकार बनेयता भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पक्की पुल, झोलुङ्गे पुल, ढलान सडक, कालोपत्रेसहित

चितवनमा भदौ २१ गतेदेखि क्यान सफ्टेक मेला 

चितवन,भदौ १७ । जिल्लामा क्यान सफ्टेक मेला हुने भएको छ । कम्युटर एशोसिएशन नेपाल महासंघ, (क्यान) चितवन र उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको संयुक्त आयोजनामा यही भदौ २१ गतेदेखि उवासंघ

मुलुकको हित हुने गरी एमसीसी र बीआरआईबाट लाभ लिनुपर्छ : सभामुख घिमिरे

काठमाडौं,भदौ १७ । सभामुख देवराज घिमिरेले एमसीसी र बीआरआईबाट मुलुकले आफ्नो हित हुने गरी लाभ लिनुपर्ने बताएका छन् । ‘फाउण्डेशन अफ ट्रान्स हिमालयन रिसर्च एण्ड स्टडिज’ले काठमाडौंमा शनिबार आयोजना गरेको

अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस भइरहेको छ : अर्थमन्त्री

काठमाडौं,भदौ १७। अर्थमन्त्री प्रकाशशरण महतले देशको अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस भइरहेको बताएका छन् ।  नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २५औं वार्षिक साधारणसभा तथा अधिवेशनलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अर्थमन्त्री डा.