समाचार

एनसेलबाट बाहिरिने आजियाटाको घोषणा

काठमाडौं,मंसिर १५ । नेपालका प्रमुख टेलिकम कम्पनीमध्येको एक एनसेल आजियाटा लिमिटेड (एनसेल) को प्रमुख लगानीकर्ता मलेशियाली कम्पनी आजियाटा ग्रूप बर्हाडले उक्त कम्पनीबाट बाहिरिने घोषणा गरेको छ । नेपालमा व्यावसायिक चुतौतीहरू

माग बढ्दा पनि कुखुराको मासुको मूल्य घट्यो

चितवन,मंसिर १५। ब्रोइलर कुखुराको उत्पादन वृद्धि हुँदा चितवनमा तयारी मासुको मूल्य घटेको छ । चाडवाडको समयमा मासुको खपत बढ्दा खुद्रा तयारी मूल्य प्रतिकिलो ४०० रूपैयाँ थियो तर पछिल्ला दिनमा मासुको

प्रधानमन्त्रीमार्फत जाजरकोट भूकम्पका प्रभावितलाई पर्यटन सञ्जालको सहयोग 

काठमाडौं,मंसिर १५। पर्यटनसँग सम्बन्धित संघसंस्थाको सञ्जाल ‘पर्यटनका लागि सँगसँगै’ले सोमवार प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटी जाजरकोट भूकम्प पीडितका लागि राहत रकमका साथै राहत सामग्री हस्तान्तरण गरेको छ । पहिलो चरणमा होटल

गाउँपालिका हाँकेका पाइजाको किवी खेती

गलकोट (बागलुङ),मंसिर १५ । बडिगाड गाउँपालिका–५, ग्वालिचौरका ६० वर्षीय मेहरसिंह पाइजाले २०५८ सालमा काठमाडौंबाट पाँचओटा किवीका बिरुवा ल्याउनुअघि यसबारे यहाँ कमैलाई जानकारी थियो । साविक धौलागिरि अञ्चलमा पहिलो पटक किवी

संकटमा पोल्ट्री उद्योग : दुई सय ह्याचरी बन्द, चलेकाको उत्पादन पनि क्षमताको आधा मात्रै

काठमाडौं,मंसिर १५। विगतको कोरोना महामारीदेखि नै निरन्तर घाटामा रहेको समग्र नेपाली पोल्ट्री क्षेत्र यतिबेला संकटग्रस्त अवस्थामा पुगेको सम्बद्ध व्यवसायीको भनाइ छ । सरकारले मुलुकको एकमात्र आत्मनिर्भर उद्योग घोषणा गरेको व्यवसाय

सर्लाहीका उखु किसानको बाध्यता : सस्तोमा बेच्छन्, समयमै भुक्तानी पाउँदैनन्

सर्लाही,मंसिर १५ । जिल्लाका उखु उत्पादक किसान उखुको मूल्य निर्धारण नहुँदै सस्तोमा सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका छन् । जिल्लाका उखु मिलले समयमै भुक्तानी नदिएपछि उखु उत्पादक किसान सस्तो

गैँडा मार्ने मकवानपुरका ५ जनासहित ८ जना पक्राउ

काठमाडौं,मंसिर १४ । चितवन राष्ट्रिय निकुञ्जको भित्री भागमा दुईवटा गैँडाको खागसहित तस्कर पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरका ५ जनासहित ८ जना रहेका छन् । गैंडा मारेको आरोपमा पक्राउ

नुवाकोटको प्रसिद्ध पञ्‍चकन्या मन्दिरमा लाग्ने दुई दिने मेला भोलिदेखि

नुवाकोट, मंसिर १४ । काठमाडौंको उत्तरी क्षेत्रमा पर्ने नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नं ३ को प्रसिद्ध पञ्‍चकन्या मन्दिरमा भोलि शुक्रबारदेखि दुई दिने मेला सुरु हुँदै छ । घलेभन्ज्याङभन्दा २ सय

पेट्रोल र डिजेलको मूल्य घट्यो

काठमाडौं,मंसिर १४ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । बिहीबर मध्यराति १ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रेलको मूल्य घटाएको हो । पेट्रोलमा प्रति लिटर २