काठमाडौँ,चैत १८— गृहमन्त्री सुधन गुरूङले जिल्ला प्रहरी परिसर काठमाडौंको स्थलगत अनुगमन गर्नुभएको छ। उहाँ बुधबार भद्रकालीस्थित परिसर पुगेर अनुगमन गर्नुभएको हो। अनुगमनका क्रममा मन्त्री गुरूङले प्रहरीलाई नागरिकमैत्री, स्वच्छ र पारदर्शी

बैतडी,चैत १८ । बैतडीको महाकाली नदीमा एक पुरुष बगेर बेपत्ता भएका छन् भने अर्की महिला मृत फेला परेकी छन्। पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४ वर्षीय कृष्ण चन्द हल्दुघाटस्थित महाकाली नदीमा नुहाउने

काठमाडौँ,चैत १८— नेपाली बजारमा आज सुनचाँदीको मूल्य उल्लेखनीय रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७ हजार ४०० रुपैयाँले बढेर २ लाख ९७ हजार

पाल्पा,चैत १८— तिनाउ गाउँपालिका–३ झुम्सास्थित तिलोत्तमा माध्यमिक विद्यालयको छात्रावासमा बस्दै आएकी कक्षा ११ की एक छात्राले बच्चा जन्माएपछि विद्यालय र स्थानीय समुदायमा हलचल मच्चिएको छ। विद्यालयका अनुसार शिक्षा सङ्कायमा अध्ययनरत

तनहुँ,चैत १८— पृथ्वी राजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ कमलबारीमा मंगलबार साँझ माइक्रोबस दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। काठमाडौँबाट दमौलीतर्फ जाँदै गरेको बाप्र ०१–००६ ख ७२०८ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडक

काठमाडौँ,चैत १८ — ‘जेनजी’ आन्दोलनका क्रममा भैँसेपाटीस्थित मन्त्री निवास पूर्ण रूपमा क्षतिग्रस्त भएपछि नयाँ मन्त्रीहरूको आवास व्यवस्थापनमा समस्या देखिएको छ। एक अर्ब ३४ करोड लागतमा बनेको उक्त आवास आगजनीबाट नष्ट

काठमाडौँ,चैत १८— हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका कारण अधिकांश क्षेत्रमा बदली रही वर्षा र हिमपात भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम

विराटनगर,चैत १८ — कोशी प्रदेशका मोरङ, सुनसरी र झापामा फैलिएको बर्डफ्लु सङ्क्रमणले पूर्वी नेपालको पोल्ट्री व्यवसाय गम्भीर संकटमा परेको छ। कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयका अनुसार चैत ३

मुगु,चैत १८— मुगु जिल्लाको धैनाकोट आसपास केन्द्रबिन्दु बनाएर बुधबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार स्थानीय समयअनुसार बिहान २:२२ बजे ४ म्याग्निच्युडको भूकम्प गएको हो।