समाचार

नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु, मृतकको संख्या ८८ पुग्यो

काठमाडौं साउन २८ । नेपालमा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । यही साउन १८

कोरोनाले लियो कपिलवस्तुमा दुईको ज्यान

कपिलवस्तु, साउन २८ । कपिलवस्तुका २ कोरोना संक्रमितको मंगलबार राति मृत्यु भएको छ । जिल्लामा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो । बुटवलको धागो कारखानास्थित कोरोना बिशेष अस्पतालमा

पाल्पामा जिप दुर्घटना, दुईको मृत्यु, ६ जना घाइते

पाल्पा,साउन २८ । पाल्पाको निस्दीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मंगलबार बेलुकी निस्दीको ज्यामिरेबाट गल्धातर्फ जाँदै गरेको लु१ज २८८७ नम्बरको जीप गल्धाको पटकसर नजिकै दुर्घटना हुँदा

पाटनमा अर्का एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं,साउन २८ । ललितपुरको पाटन अस्पतालमा उपचाररत अर्का एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरकी २८ वर्षीया महिला रहेकी छिन । उनी पाटन अस्पतालमा यही साउन १८

काठमाडौं उपत्यकामा संक्रमण किन तीव्र रुपमा बढ्यो ?

काठमाडौं,साउन २८ । लकडाउन अन्त्यसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र देखिएको छ। मंगलबार मात्रै १ सय ३४ संक्रमित थपिएका छन्। आरटी पीसीआर परीक्षण गरेकामध्ये काठमाडौंमा १ सय १०, ललितपुरमा १६ र

सोमबारदेखि अवरुद्ध पासाङल्हामु राजमार्ग अझै संचालन हुन सकेन,सम्बन्धित निकाय मौन

नुवाकोट,साउन २८ । सोमबारदेखि अवरुद्ध पासाङल्हामु राजमार्ग अझै संचालन हुन सकेको छैन।सोमबार रातीको वर्षाले पासाङल्हामु सडकखण्ड अन्तर्गत बेतिनी-पाखुरेको सिंगारेमा गएको पहिरोका कारण अवरुद्ध सडक अझै संचालनमा आउन नसकेको हो। काठमाडौंदेखि

एनआरएनए क्युस्यु र सिन्धुपाल्चोक समाज जापानद्वारा बाढीपीडितलाई रकम हस्तान्तरण

जापान साउन २७ । सिन्धुपाल्चोकका बाढीपीडितलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । एनआरएनए क्युस्यु र सिन्धुपाल्चोक समाज जापानद्वारा संकलित सहयोग रकम रकम ५३७,८३३ येन ( रु. ६,०६२७०) ? रुपैयाँ टेलिभिजन

गीतकार एचके धितालको दुइ गीतको लिरिकल भिडियो सार्वजनिक

काठमाडौं,साउन २७ । गीतकार एचके धितालको दुइ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । गीतकार धितालको सिर्जनामा रहेको एक आधुनिक गीत र अर्को राष्ट्रिय गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो।

काठमाडौं उपत्यकामा थपिए १३४ जना संक्रमित

काठमाडौं,साउन २७ । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ३४  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंसहित भक्तपुर र ललितपुरमा १ सय ३२ जनामा