समाचार

अप्टिकल फाइबर विस्तार कार्य तीव्र

काठमाडौं,भदौ १६ । सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’को आकांक्षा पूरा गर्ने उद्देश्य अनुरूप अप्टिकल फाइबर बिछ्याउने कार्यलाई तीव्रता दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने परियोजनाअन्तर्गत ग्रामीण

बलियो हुँदै नेपाली मुद्रा

आयात सस्तो हुने, विप्रेषणमा भने नकारात्मक प्रभाव काठमाडौं,भदौ १६ । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा बलियो हुँदै गएको पाइएको छ । पछिल्ला दिनहरूमा डलरको भाउ अवमूल्यन हुँदै गएको छ, फलस्वरूप

कोभिड कहर : ७३ प्रतिशत घटे अन्तर्राष्ट्रिय हवाई यात्रु

काठमाडौं,भदौ १६ । कोभिड–१९ महामारीका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भएर आवतजावत गर्ने हवाई यात्रुको संख्या उल्लेख्य घटेको छ । अन्तरराष्ट्रियतर्फ अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष (आव)मा हवाई यात्रु

उठ्ने भयो काठमाडौंको फोहोर

काठमाडौं,भदौ १६ । काठमाडौं महानगरपालिकाले २ हप्तादेखि रोकिएको काठमाडौं उपत्यकाको फोहोर आजदेखि उठाउने भएको छ । कामपा प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजाल, सडक विभागका महानिर्देशक,

सांसद्हरूको एउटै स्वर : ‘दिगो विकासमा कानून बाधक देखियो’

काठमाडौं,भदौ १६ । दिगो विकास लक्ष्य प्राप्त गर्न विद्यमान कानूनहरू बाधक रहेको सांसद्हरूले बताएका छन् । संघीय संसद् राष्ट्रिय सभाअन्र्तगतको दिगो विकास तथा शुसासन समितिका सदस्यहरूले विद्यमान कानून दिगो विकास

वाईसियल नेपालले गर्यो २ सय ३१ सदस्यीय केन्द्रिय समिति चयन

काठमाडौँ,भदौ १५ – नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाईसियल नेपालले २ सय ३१ सदस्यीय केन्द्रिय समिति चयन गरेको छ । विवादका कारण पदाधिकारी चयन गर्न नसकेको वाईसियल नेपालको आज सम्पन्न

नुवाकोटको लिखुमा वर्षासंगै आएको बाढीले जयरामको १८ हजार कुखुरा बगायो

नुवाकोट,भदौ १५ । अविरल वर्षासंगै जिल्लाको लिखु गाउँपालिकाको स्थानीय खोलामा आएको बाढीले १८ हजार बोइलर कुखुरा बगाएको छ। गएराती भएको बर्षातसंगै स्थानीय फोकटे खोलामा आएको बाढीले वडा नम्बर ६ का

वाग्मती प्रदेशका १२ सांसदले छाडे एमाले

काठमाडौं,भदौ १५ । वाग्मती प्रदेशका १२ जना प्रदेश सांसदले नेकपा एमाले छाडेका छन् । उनीहरुले नेकपा एमाले छोड्दै माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी रोजेका हुन। एमाले छोडेर एकीकृत समाजवादी पार्टी

नेपालमा कोरोना संक्रमित घट्दै, आज १६ सय थपिए

काठमाडौं,भदौ १५ । नेपालमा कोरोना संक्रमितको संख्या घट्न थालेको छ। पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ६ सय ६४ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ७