
दाङ पुस १० । बलात्कार गरेको आरोपमा दाङमा दुई जना पक्राउ परेका छन् । बिहीबार राति ९ बजे घरमा सुतिरहेकी १७ बर्षकी किशोरीलाई बलात्कार गरेको आरोपमा बबई गाउँपालिका–५ बगरपुर निबासी

काठमाडौं पुस १० । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २७९ कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित पुष्टि हुनेमा ११५ जना महिला र १६४ पुरुष

काठमाडौं पुस १० । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको

काठमाडौं पुस १० । पछिल्लो २४ घण्टामा ६०८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै कुल संक्रमितको संख्या २ लाख ५७ हजार २०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रायलको

काठमाडैं पुस १० । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद् विघटन गर्ने विषय अदालतमा मात्र नभएर जनतामा पनि गएको बताएका छन्। बबरमहलस्थित पार्टीको केन्द्रीय कमिटी बैठकस्थलमा आयोजित पत्रकार

काठमाडौं पुस १० । राजस्व अनुसन्धान विभागले १३ जनाविरुद्ध राजस्व छली गरेको आरोपमा १९ करोड ९६ लाख रुपैयाँ बिगो असुल उपर गरी जरिवाना र कैद सजायसमेतको मागदावी गर्दै तीन वटा

काठमाडौं पुस १० ।सर्वोच्च अदालतले संसद विघटन गर्नुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको छ । शुक्रबार संवैधानिक इजलासमा सुनुवाईपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित ५ न्यायाधीशको पूर्ण इजलासले विपक्षी प्रधानमन्त्री तथा

काठमाडौं पुस १० ।प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन्। शुक्रबार साँझ ६ बजे बस्ने मन्त्रिपरिषद बैठकमा बागमती प्रदेश सरकार विरुद्ध ल्याइएको अविश्वासको प्रस्तावका विषयमा छलफल हुने बताइएको छ।

काठमाडौं पुस १० । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध परेका रिट निवेदन संवैधानिक इजलासमा पेशी तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा