
संखुवासभा, मंसिर १८ । जिल्लाको खाँदबारी नगरपालिकामा कुकुरले टोक्दा ६ जना घाइते भएका छन् । खाँदबारी नगरपालिका वडा नम्बर ३ मानेभञ्ज्याङ बजारमा बहुला कुकुरको टोकाइबाट ६ जना घाइते भएका हुन्

काठमाडाैं,मंसिर १८ । पोखरामा सञ्चालन हुने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा नुहुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नवौं राष्ट्रिय खेलकुद आगामी फागुन २० गतेदेखि पोखरामा गर्ने निर्णय

बाँके,मंसिर १८ । जिल्लाको नरैनापुर गाउँपालिकाका एक पुरुष २५ किलो गाँजासहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा नरैनापुर–४ जयरामपुरवाका ४५ वर्षीय धनिराम यादव रहेको प्रहरीले जनाएको छ। उनी बुधबार साँझ

तनहुँ,मंसिर १८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँस्थित ब्यास नगरपालिकाको बुल्दीखोलाको पुल उद्घाटन गरेका छन् । विवादका बीच बुधबार गर्ने भनिएको पुलको उद्घाटन नेता पौडेलले बिहीबार दिउँसो गरेका

काठमाडौं, मंसिर १८ । सिन्धुपाल्चोककी २७ वर्षीय पेम्बा शेर्पा र उनकी एक महिनाको छोरी मृत फेला परेका छन् । बिहिवार बिहान गोकर्णेश्वर नगरपालिका २ नयाँपाटीमा आमासँगै एक महिनाकी छोरी मृत

काठमाडौ,मंसिर १८ । पूर्वगृहमन्त्री समेत रहेनुभएका नैनबहादुर स्वाँरको निधन भएको छ । काेराेना संक्रमण निको भएको केही दिनमै उनको बिहिवार ९५ वर्षको उमेरमा काठमाडौं बानेश्वरस्थित घरमा निधन भएको हो ।

कैलाली, मंसिर १८। कैलालीमा सरकारी दरभाउमा खाद्य डिपोमा धान बेच्न पाउँदा किसान खुसी भए पनि बेच्नका लागि सास्ती खेप्नुपरेको दुःखेसोे पनि गरेका छन् । टीकापुर नगरपालिका–८, सूर्यपुरका किसान धनसिंह साउदले

काठमाडौं, मंसिर १८ । पछिल्लो समय राजस्व छली एवम् चुहावटका घटना बढेको आकलन गर्दै त्यस्ता गतिविधिलाई रोक्न राजस्व अनुसन्धान विभागले सक्रियता देखाएको छ । राजस्व अनुसन्धान विभागले झूटा तथा नक्कली

काठमाडौं, मंसिर १८ । पूर्वाधार निर्माण सिजनको शुरुआतमै अधिकांश निर्माण सामग्रीको मूल्य बढेको छ । सिमेन्टबाहेक गिट्टीबालुवा र फलामे छडको मूल्यमा उच्च वृद्धि भएको छ । सरकारले गिट्टी, बालुवा उत्खनन