समाचार

दाहाल र नेपालबीचको सम्बन्ध सिनेमामा देखिने प्रेमजस्तै हो : प्रधानमन्त्री ओली

काठमाडौं माघ ८ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपालबीचको सम्बन्धलाई सिनेमामा देखिने प्रेमजस्तो टिप्पणी गरेका छन्। आफूपक्षीय पत्रकारहरुको भेलामा दाहाल–नेपाललाई लक्षित गर्दै ओलीले

प्रधानमन्त्री कपमा एपीएफसँग गण्डकी पराजित

काठमाडौं माघ ८ । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा एपीएफले गण्डकी प्रदेशलाई ६ विकेटले हराएको छ । मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले दिएको एक सय सात

संसद् पुनर्स्थापनाको माग गर्दै बेलुन उडाएर प्रदर्शन

काठमाडौं माघ ८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूह निकट राष्ट्रिय युवा संघले बेलुन उडाएर प्रदर्शन गरेको छ । केन्द्रीय मुख्यालय पेरिसडाडाँबाट संसद् विघटन विरुद्ध युवा संघले बेलुन उडाएर

चीनसँगको प्रमुख नाका तातोपानी फेरि बन्द

काठमाडौं माघ ८ । चीनसँगको प्रमुख नाका तातोपानी फेरि बन्द भएको छ । बिहिवारदेखी २० दिनका लागि तातोपानी नाका बन्द भएको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।

भारतले नेपालका लागि दिएको १० लाख डोज कोरोनाविरुद्धको खोप नेपाल आईपुग्यो

काठमाडौं माघ ८ । भारतले नेपालका लागि दिएको १० लाख डोज कोरोनाविरुद्धको खोप बिहिवार नेपाल आईपुगेको छ । भारतले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप एयर इन्डियाको जहाजबाट काठमाडौं आइपुगेको हो ।

गण्डकी प्रदेश सरकारले कोरोना प्रभावित उद्यमी व्यवसायीलाई बिना ब्याज ऋण उपलब्ध गराउने

काठमाडौं माघ ८ । गण्डकी प्रदेश सरकारले कोरोनाका कारण प्रभावित भएका उद्यमी व्यवसायीलाई ब्याज नलिइकन ऋण उपलब्ध गराउने भएको छ । ५० लाख र त्यसभन्दा कम कारोबार भएका उद्यमी व्यवसायीले

मोटरसाइकल दुर्घटनामा २ को मृत्यु १ घाइते

राजविराज,माघ ८ । मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । खडक नगरपालिकाको वडानम्बर ११ बनौलीमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते

सर्लाहीमा यात्रु बस दुर्घटनाग्रस्त, दुईको मृत्यु, १९ घाइते

सर्लाही, माघ ८ । पूर्वपश्चिम लोकमार्गअन्तर्गत जिल्लाको हरिवनमा यात्रु बस दुर्घटना भएको छ। उक्त सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत

आज काङ्ग्रेसको ६ हजार ७ सय ४३ वटै वडामा विरोध प्रदर्शन

काठमाडौ,माघ ८ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले गरेको प्रतिनिधिसभा विघटनको घटनालाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादउन्मुख कदमको संज्ञा दिँदै देशव्यापी संघर्ष र आन्दोलनका कार्यक्रम गरिरहेको छ । १९ पुसमा