
अनिल खत्री, जेठ ३२ ।गुल्मीस्थित लोक तथा दोहोरी गीत प्रतिष्ठानले क्वारेन्टाइनमा बसेकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरोना भाइरसको संक्रमणको सर्तकताका लागि क्वारेन्टाइनमा बसेका जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–१३

नवलपरासी पश्चिम , जेठ ३२ ।नवलपरासी पश्चिमस्थित प्रतापपुर गाउँपालिकाका अध्यक्ष राकुमार शर्माको सडक दुर्घटनामा मृत्यु भएको छ । गाउँपालिकाबाट परासी जाने क्रममा अध्यक्ष शर्मा सवार कार दुर्घटनामा परेको हो ।

देवदह,जेठ ३१ । श्री जन जागरण युवा क्लबले आफ्नो २३ औं साधारण सभा तथा अधिवेशन आज सम्पन्न गरेको छ । क्लबले आज बसेको साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरेको हो।

प्युठान ,जेठ ३१ । प्यूठानको नौबहिनी गाउपालिका –७ को गोगनपानीमा वडा कार्यालयले बनाएको क्वारेन्टिनमा बसेकी एक महिलाले बच्चा जन्माएकी छन् । स्थानीय नेरा आधारभूत विद्यालयको क्वारेन्टिनमा बस्दै आएकी १८ वर्षीया

काठमाडौ ,जेठ ३० । वीरेन्द्र सैनिक अस्पताल छाउनीमा कार्यरत एक सेनाले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् । गए राति १२ बजे आफैँले बोकेको एसएलआरबाट उनले आत्महत्या गरेको सेनाले जनाएको

हेटौडा, जेष्ठ २९। मकवानपुरमा ज्वाइँले सासूको हत्या गरेका छन् । प्रहरीका अनुसार मकवानपुरगढी गाउँपालिका वडा नं १ फूलबारीटोलकी ७२ वर्षीया कान्छीमाया बम्जनलाई उनकै कान्छा ज्वाइँ पदमबहादुर नेपालीले हत्या गरेका हुन

हेटौंडा,जेठ २९ । टिपरको ठक्करबाट हेटौंडामा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा कार्यरत प्रहरी हवल्दार केशर दोर्जे थिङ रहेको प्रहरीको भनाइ छ

एजेन्सी , जेठ २६ । चर्चित भारतीय अभिनेता चिरञ्जीवी सर्जाको निधन भएको छ। उनको ३९ वर्षको उमेरमा आइतबार निधन भएको हो । हृदयघातका कारण चिरञ्जीवीको निधन भएको कर्नाटकका मुख्यमन्त्री बीएस

रोल्पा। रोल्पामा पहिलो पटक कोरोना संक्रमण देखिएको छ । बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षणमा २ जनामा र राप्ती स्वास्थ्य प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा १ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो