
काठमाडौं,असार २९: जल तथा मौसम विज्ञान विभागले काठमाडौं उपत्यकाका प्रमुख नदी तथा खोलामा बाढीको सतह बढिरहेको भन्दै नदी आसपासका बासिन्दा तथा यात्रुहरूलाई आज रातिभर उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

काठमाडौं,असार २९ । अविरल वर्षासँगै सडकमा बाढी, पहिरो, ढुंगा खस्ने तथा अन्य प्राकृतिक विपद्को जोखिम बढेपछि नागढुंगाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। नेपाल प्रहरीले सूचना जारी गर्दै अर्को सूचना

सर्लाही, असार २९ — सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीमा सोमबार यस वर्षकै सबैभन्दा ठूलो बाढी आएको छ। नुनथरस्थित पधेरादोभान जलमापन केन्द्रमा मध्यान्ह १२ बजे गरिएको मापनअनुसार नदीको

काठमाडौं, असार २९ — विभिन्न सञ्चारमाध्यमका कार्यालयको प्रवेशद्वारमै शंकास्पद रूपमा गाडी पार्किङ गरी पत्रकारहरूको आवतजावतमा अवरोध तथा त्रास सिर्जना गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघका

कास्की, असार २९ — बहुमूल्य वस्तु भएको भन्दै सेतो टल्किने ढुङ्गाजस्तो पदार्थ देखाएर सर्वसाधारणलाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा कास्की प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।पोखरा महानगरपालिका–२६ कालीकाचोकमा भाडामा

दाङ, असार २९ — दाङको घोराही उपमहानगरपालिका–१५ स्थित पद्यमोदय पब्लिक नमुना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्वाचन बिथोल्ने उद्देश्यले शिक्षा अधिकृतमाथि मोबविल छर्किएको आरोपमा वडा सदस्य पक्राउ परेका छन्। पक्राउ

एजेन्सी,असार २९ । संयुक्त राज्य अमेरिकाको मध्य क्षेत्र कीर्तिमानी अत्यधिक गर्मीको लहरको चपेटामा परेको छ। अमेरिकी राष्ट्रिय मौसम सेवाका अनुसार उत्तरी समथर भूभागदेखि रकी पर्वतीय क्षेत्रसम्म तापक्रमले विगतका सबै कीर्तिमान

काठमाडाैं,असार २९ । सोमबार पनि नेपाली बजारमा सुन-चाँदी दुवैको मूल्य घटेको छ । आइतबार ताेलामा ६०० रूपैयाँ घटेकाे सुनकाे भाउ साेमबार ताेलामा २ हजार ८०० रूपैयाँ घटेकाे छ। नेपाल सुनचाँदी

भक्तपुर, असार २९ — सरकारले वास्तविक सुकुमवासीको पहिचान, जग्गा व्यवस्थापन र कानुनी प्रक्रिया पूरा गरी छिट्टै लालपुर्जा वितरण गर्ने तयारीलाई तीव्र बनाएको जनाएको छ। भक्तपुरको खरीपाटीस्थित सुकुमवासी होल्डिङ सेन्टरको निरीक्षणपछि