समाचार

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य टोली परिचालन, शव व्यवस्थापनपछि निःसंक्रमणमा जोड

काठमाडौं,भदौ १९ । बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापनसँगै थप स्वास्थ्य समस्या आउन नदिन चिकित्सकसहितको स्वास्थ्य टोली परिचालन गरिएको छ। स्वास्थ्य मन्त्रालयबाट खटिएको टोलीले प्रभावित क्षेत्रमा पुगेर पीडितको उपचार, शव व्यवस्थापन

त्रिशूली–३ ‘ए’ सुरुङबाट एकजनाको शव निकालियो’

रसुवा,भदौ १९– नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोलीले बाढी प्रभावित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका एक व्यक्तिको शव निकालेको छ । खोज तथा उद्धार कार्य जारी रहेको नुवाकोटको सिम्ले

चमेलिया नदी पहिरोले थुनिन सक्ने जोखिम, तटीय बस्तीमा सतर्कता अपनाउन आग्रह

दार्चुला,भदौ १९। पहिरोका कारण चमेलिया नदी (चौलानी नदी) पूर्ण रूपमा थुनिन सक्ने जोखिम बढेपछि दार्चुलाका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला

श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा पूजाआराधना

काठमाडौं,भदौ १९। राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा आज ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पुगेर भगवान् श्रीकृष्णको दर्शन तथा पूजाआराधना गर्नुभएको छ। राष्ट्रपति पौडेलले पाटन दरबारस्थित कृष्ण मन्दिरमा पूजाआराधना गरी

रसुवा बाढी : मृतकको सङ्ख्या एक हजार २९० पुग्यो, चार हजार ८१५ अझै बेपत्ता

काठमाडौं,भदौ १९ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार २९० पुगेको छ। बाढीपछि अझै चार हजार ८१५ जना सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ। नेपाल

कृष्णभीरमा नयाँ ट्र्याक खोल्न थालियो, भदौभित्रै सडक सञ्चालन गर्ने लक्ष्य

धादिङ, भदौ १९— पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा नयाँ ट्र्याक खोल्ने काम आज बिहानदेखि सुरु गरिएको छ। दुई दिनसम्म रुख, बाँस र झाडी फाँड्नुका साथै ग्याबिन भत्काएर क्षेत्र सफा गरेपछि

सडक अवरुद्ध हुँदा बाजुराको ६० प्रतिशत स्याउ बारीमै खेर जाने जोखिम

बाजुरा,भदौ १९— बाजुराका किसानका बगैँचा यतिबेला पाकेको स्याउले राताम्मे बनेका छन्। उत्पादन बढ्दै गए पनि बजारसम्म पुर्‍याउने सडक र भण्डारणको व्यवस्था नहुँदा किसान भने चिन्तित बनेका छन्। जिल्लाको पूर्वी–उत्तरी भेगका

भारतबाट आइपुग्यो छैटौँ र सातौँ चरणको राहत सामग्री

काठमाडौँ,भदौ १९।  भोटेकोशी बाढी विपद्का लागि छिमेकी राष्ट्र भारतबाट छैटौँ र सातौँ चरणको राहत सामग्री यहाँ आइपुगेको छ । नेपालको राहत प्रयासमा भारतको सहयोग निरन्तर जारी छ । सोहीअनुसार बिहीबार

विद्यालयमै बस्दै आएका शिक्षकको गोली हानी हत्या

सङ्खुवासभा,भदौ १९ । सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा गोली प्रहारबाट एक शिक्षकको हत्या भएको छ। मकालु–१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयका ३६ वर्षीय शिक्षक नरकुबिर खम्बु राईको बिहीबार राति गोली हानी हत्या