समाज

अर्थतन्त्रको आकार साढे ३ खर्ब बढेर ५७ खर्ब ४ अर्ब पुग्ने !

काठमाडौं,बैशाख १९ । चालू आर्थिक वर्ष (आव)मा नेपालको अर्थतन्त्रको आकार साढे ३ खर्बभन्दा बढी बढेर ५७ खर्ब ४ अर्ब पुग्ने प्रक्षेपण गरिएको छ ।  राष्ट्रिय तथ्यांक कार्यालयले मंगलवार (आज) सार्वजनिक

यूरोपेली मुलुकसँग श्रम सम्झौता सुस्त, पूर्वराजदूत उदयराज पाण्डे नेतृत्व कार्यदलको प्रतिवेदन दराजमै

काठमाडौं,बैशाख १९ । सरकारले वैदेशिक रोजगारीको आकर्षक गन्तव्य यूरोपेली मुलुकहरूसँग श्रम सम्झौता गर्ने बताउँदै आए पनि हालसम्म तीनओटा मुलुकसँग मात्र यस्तो सम्झौता भएको छ । अहिलेसम्म यूरोपका बेलायत, जर्मनी र

काभ्रेको रोशीमा आगलागीबाट विद्यालयसहित १५ घर जले

काभ्रे,बैशाख १८ । जिल्लाको रोशी गाउँपालिका-४ महादेवटारमा आगलागीबाट एक विद्यालय सहित स्थानीयको १५ घर जलेको छ।  जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठका अनुसार सानोकोटा गाउँमा रहेको सामुदायिक बनमा लागेको

देश बनाउने शक्ति एमालेसँग छ : अध्यक्ष ओली

इलाम,बैशाख १८ । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक सीप एमालेसँग मात्र भएको बताएका छन् । देशलाई समृद्ध बनाउन सक्ने शक्ति एमालेसँग भएकाले अर्थनीति, सुशासनको

छहरे-टोखा गुड्ने विद्युतीय गाडीको भाडा घट्यो

नुवाकोट,बैशाख १८ । नुवाकोटको त्रिशुली हुँदै छहरे-काठमाडौं गुड्ने विद्युतीय गाडीको भाडा घट्ने भएको छ । नुवाकोटमा रहेका विभिन्न यातायात समितिले बिहिबार २० गते देखि लागुहुने गरि भाडा घटाउने निर्णय गरेको हो

समाचार हटाउने अदालतको आदेशमा प्रेस युनियनको आपत्ति

काठमाडौं,बैशाख १८। नेपाल प्रेस युनियनले न्यायलयमाथी प्रश्न उठाएको भन्दै सर्वोच्च अदालतले सञ्चारमाध्यमा सार्वजनिक समाचार हटाउन दिएको आदेशप्रति आपत्ति जनाएको छ। केहिदिन अगाडी सिधाकुरा नामक अनलाईन र युटुव सञ्चारमाध्यमबाट न्यायलयको विकृति

इलाम–२ को चुनावले हामीलाई सचेत गराएको छ : रास्वपा

काठमाडौं,बैशाख १८। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम–२ को निर्वाचन परिणामले पार्टीलाई सचेत बनाएको बताएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै रास्वपाले निर्वाचन परिणामले पार्टीका प्रयासहरूमा कमीकमजोरी रहेको र त्यसलाई सच्याउँदै

सुनको मूल्य स्थिर : कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,वैशाख १८ । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आज छापावाल सुनको मूल्यप्रतितोला १ लाख ३७ हजार २०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास

काठमाडौं,बैशाख १८ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीचको व्यापारिक सम्बन्ध आगामी दिनमा नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् । व्यापार तथा निकासी