समाज

पत्रकार महासंघ नुवाकोटको जिल्ला अधिवेशन शुरु

नुवाकोट,बैशाख १९ । नेपाल पत्रकार महासंघ नुवाकोटको अधिवेशन शुरु भएको छ । महासंघको बुधबार जिल्ला अधिवेशन गर्ने निर्णय अनुसार अधिवेशन शुरु भएको हो । महासंघले अधिवेशनका लागि सम्पूर्ण सदस्यहरुलाई यस

सर्पले डसेर महिला घाइते

ताप्लेजुङ,बैशाख १९ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा सर्पले डसेर एक महिला घाइते हुनुभएको छ । सिदिङ्वा गाउँपालिका –३ आङ्खोप, डाँडाखर्ककी ५८ वर्षीया शिला राई सर्पले डसेर घाइते भएकी छिन । जिल्ला

बाँकेको झगडिया गाउँमा आगलागी, नौ घर जलेर नष्ट

बाके,बैशाख १९ । बाँकेको राप्ती सोनारी गाउँपालिका–७ झगडिया गाउँमा मंगलबार साँझ आगलागी हुँदा ६ घर र तीन वटा गोठ जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख

अन्तर्राष्ट्रिय श्रमिक दिवसमा पूर्वराष्ट्रपति भण्डारीको शुभकामना

काठमाडौं,बैशाख १९ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेकी छिन ।

२७ सयले घट्यो सुनको मूल्य

काठमाडौं,बैशाख १९ । स्थानीय बजारमा बुधबार सुनको मूल्य घटेको छ । बुधबार एकैदिन सुनको मूल्य तोलामा २७ सय घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक

मट्टीतेल र डिजलको लिटरमा दुई रुपियाँ मूल्य घट्यो

काठमाडौं,बैशाख १९ । डिजल र मट्टीतेलको भाउ दुई रुपियाँको दरले घटेको छ । आज बुधबार बिहान १ बजेदेखि लागू हुनेगरी नेपाल आयल निगमले डिजेल र मट्टीतेलको भाउ लिटरमा दुई रुपियाँको

श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री दाहाल

काठमाडौं,बैशाख १९ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादनसँगै  रोजगारीलाई प्राथमिकतामा राखेर श्रमको सम्मानसहित समृद्धिको जग बसाल्न सरकार गम्भीरताका साथ लागिरहेको बताएका छन् । 

रोकिराखेको ट्रिपरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

धनुषा,बैशाख १९ । धनुषाको नकटाझिजमा रोकिराखेको ट्रिपरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मङ्गलबार राती २ बजे मिथिला नगरपालिका–२, नकटाझिजस्थित ढल्केबर–जनकपुर सडकमार्गमा बिग्रिएर रोकिराखेको ट्रिपरमा पछाडिबाट मोटरसाइकल ठोक्किएको

नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने राष्ट्रिय तथ्यांक कार्यालयको प्रक्षेपण, बजेटको लक्ष्यभन्दा कम

काठमाडौं,बैशाख १९ । राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने प्रक्षेपण गरेको छ। तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांकमा उक्त प्रक्षेपण गरिएको हो । यो