
काठमाडौं,चैत १४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । गएराति १० बजे प्रचण्डलाई भेट्न देउवा प्रधानमन्त्री निवास

काठमाडौं,चैत १४ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले इलाम र बझाङको उपनिर्वाचनमा आफ्नै पार्टीको उम्मेदवार उठाउने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको पार्टी केन्द्रिय कार्यालय बैठकले

काठमाडौं,चैत १४ । वरिष्ठ साहित्यकार एवम् प्राज्ञ दधिराज सुवेदीको ७८ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ। क्यान्सरपीडित सुवेदीको उपचारका क्रममा विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल बुढीगंगा मोरङमा निधन

पाल्पा,चैत १४ । पाल्पामा एक किशोरीको शव फेला परेको छ । जिल्लाको रिव्दीकोट–१, ख्याहास्थित लप्सीखोला नजिकै मङ्गलवार बेलुकी ५ बजेतिर किशोरीको शव फेला परेको हो । स्थानीय शारदा माध्यमिक विद्यालयमा

काठमाडौं,चैत १४ । बुधबार देशका कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी,

काठमाडौं,चैत १४ । काठमाडौं उपत्यकाभित्रका औद्यागिक क्षेत्र अन्यत्रै सार्ने वर्षौंअघिको योजना अलपत्र परेको छ । औद्योगिक क्षेत्र सार्ने सरकारको नीति र स्थानीयको माग भएपनि यसले मूर्तरूप लिन भने सकेको छैन

हिले,चैत १३ । स्थापनाको चार वर्षपछि कोशी प्रदेश मुख्यमन्त्रीको सम्पर्क कार्यालयमा पहिलो बैठक बसेको छ। मंगलबार धनकुटामा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले कोशी प्रदेशका सबै कार्यक्रममा

काठमाडौं,चैत १३ । श्री एयरलाइन्सले ८० सीट क्षमताका दुई वटा जहाज थपेको छ । उसले क्यानडाको बम्बार्डियर कम्पनी (हालको डि हाभिल्याण्ड अफ क्यानडा)ले निर्माण गरेको ‘ड्यास ८’ जहाज नेपाल भित्र्याएको

खजुरा,चैत १३ । कोहलपुर प्रहरीले आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरले बाँकेको कोहलपुरमा आफ्नै श्रीमतीलाई धारिलो हतियार