समाज

गोरखामा नाबालिका बलात्कार गर्ने युवक पक्राउ

गोरखा,चैत १३ । नाबालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका – १० बिरेनचोकका २२ वर्षीय मदन थापा मगर रहेको जिल्ला प्रहरी

सस्तियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं,चैत १३ । सुनको भाउ सस्तिएको छ । नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको हो ।अघिल्लो दिन अर्थात् सोमबार १ लाख २६ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको

यस्तो छ आजको मौसम, काठमाडौमा पानी पर्ला?

काठमाडौं,चैत १३ । कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बंगालको खाडीबाट जलवाष्पयुक्त

नुवाकोटको शिवपुरी, पञ्चकन्या र लिखुका विभिन्न विद्यालयका विद्यार्थीलाई झोला वितरण

नुवाकोट,चैत १३ । जिल्लाको शिवपुरी, पञ्चकन्या र लिखुका विभिन्न विद्यालयका विद्यार्थीलाई झोला वितरण गरिएको छ । सोमबार छुट्टाछुट्टै कार्यक्रम बीच यस क्षेत्रमा कार्यरत जर्मनी संस्था केयर फर चिल्ड्रेनले बालबालिकालाई विद्यालय

सार्वजनिक विद्यालयमा शुल्क नलिन र निजी विद्यालयमा मापदण्ड लागू गर्न मन्त्रालयको आग्रह

काठमाडौं,चैत १३ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक विद्यालयमा माध्यमिक तहसम्म विद्यार्थी भर्नालगायतका कुनै पनि शुल्क नलिन र निजी लगानीका विद्यालयमा शुल्कसम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहहरूलाई आग्रह

सरकारले हार्यो, दुर्गा प्रसाईँले जिते मुद्दाः बैंकहरु पनि खुसी

काठमाडौं,चैत १२ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले झण्डै चार वर्ष पुरानो मुद्दामा सरकार विरुद्ध विजय प्राप्त गरेका छन् । सर्वोच्च अदालतले उनलाई जीत दिलाएको हो । सोमबार न्यायाधीशद्वय कुमार चुडाल

म्याग्दीमा भीषण असिना–पानी

म्यादी,चैत १२ । म्याग्दीको माथिल्लो भेगमा वर्षासँगै परेको भीषण असिनाले हिउँदेबाली नष्ट गरेको छ ।  सोमबार जिल्लाको रघुगङ्गा गाउँपालिकाको पाखापानी, पिप्ले, कुइनेमङ्गले, दग्नाम, झिँ, बेगखोलालगायत क्षेत्रमा असिना पानीले बाली नष्ट

अटो दुर्घटना हुँदा एकको मृत्यु

इलाम,चैत १२ । इलामको सूर्याेदय नगरपालिका –१२, मलिममा यात्रु बोकेका अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।  आइतबार साँझ भएको दुर्घटनामा गम्भीर घाइते भएकी सूर्याेदय १२ का ५६

जसपाका कार्की बने स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री

काठमाडौं,चैत १२। जनता समाजवादी पार्टीका नेता दिपक कार्की स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री बनेका छन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्कीलाई राज्यमन्त्री नियुक्त गरेका हुन् । सोमबार दिउँसो नै