समाज

एसइई २०८० : छात्रको सङ्ख्या बढ्दै

काठमाडौं,चैत १२ । पछिल्ला वर्षमा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा छात्राभन्दा छात्रको सङ्ख्या निरन्तर बढ्न थालेको छ । विद्यालय तहमा अध्ययनरत विद्यार्थीमध्ये छात्रा र छात्रको तथ्याङ्क हेर्दा यो क्रम आगामी

बागमती प्रदेशमा न मन्त्रीपरिषद् विस्तार न त विश्वासको मतकै टुङ्गो

काठमाडौं,चैत १२ । केन्द्रमा सत्ता समीकरणपछि बागमती प्रदेश सरकारमा रहेको नेपाली कांग्रेसले विश्वासको मत फिर्ता लिएसँगै प्रदेश सरकार अल्पमतमा परेको तीन साता पुग्न लागेको छ तर छ जना मन्त्रीको राजीनामापछि

आज तराईमा होली

काठमाडौं,चैत १२ । आज फागु पूर्णिमा अर्थात् होली पर्व तराईका जिल्लामा हर्षोल्लासका साथ एक आपसमा रङ र लोला खेली आपसी सद्भाव साटेर  मनाइँदै छ । आइतबार हिमाली एवं पहाडी जिल्लाहरूमा

होलीको मौलिकता मासिँदै गएकामा चिन्ता, ‘फागुमा गाइने गीत एकादेशको कथा बने’

गलेश्वर (म्याग्दी),चैत १२ । गाउँघरमा साथीभाइ, आफन्त भेला भएर गामबेँसीका मौलिक गीत गाउँदै नाच्दै फागु खेल्ने चलन क्रमशः लोभ भएसँगै अध्यात्म, मनोरञ्जन, रङ र आत्मीयताको पर्व होलीको महत्त्व पनि हराउँदै

सहकारीमा देखिएको समस्या समाधान गर्न सरकार लागि परेको छ : गृहमन्त्री लामिछाने

चितवन,चैत १२ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले देशभरी सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको बताएका छन् ।  आइतबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले सहकारीपीडितसँग सरकारले वार्तामार्फत समस्या समाधानको प्रयास

सातौं अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला चैत १६ देखि

काठमाडौं,चैत १२ । ७ औं अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला २०८० यही चैत १६ देखि आयोजना गरिने भएको छ । आयोजक महिला उद्यमी महासंघले शुक्रवार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी

फागु पर्वको अवसरमा वसन्तपुरमा रमाए विदेशी पर्यटक !

काठमाडौं,चैत १२ । फागु पर्वका अवसरमा काठमाडौंलगायत देशभर उल्लास छाएको छ । एक आपसमा रङ साटासाट गरेर नेपालीहरू यो पर्व मनाइरहँदा विदेशी पर्यटकले समेत यो पर्व मनाएका छन् ।  काठमाडौंको

छहरे-टोखा सडक खण्डमा चेकजाँचमा कडाइ 

नुवाकोट,चैत ११ । फागु पर्व मनाउने क्रममा हुने दुर्घटना न्यूनीकरणका लागि नुवाकोट स्थित ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । आइतबार बिहानैदेखि होली फागु पर्व मनाउन सुरु भएकोमा यस चाडलाई

राजनीतिक पूर्वाग्रहीका कारण गृहमन्त्रीको राजिनामा मागियो- ज्ञवाली

काठमाडौं,चैत ११ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नेपाली काँग्रेसले राजनीतिक प्रतिशोधले ग्रस्त भएर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको आरोप लगाएका छन् ।