
नेपालगञ्ज,चैत ११। मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले नेपालगञ्ज स्थित वाटरपार्कमा सेवा विस्तार गरेको छ। १ करोड ८ लाख रुपैयाँ लागतमा तयार गरेर परिक्षणकालिन व्यावसायिक सेवा सुरु गरेको कम्पनीले आउँदो बैशाखमा

काठमाडौं,चैत ११ । आइतबार दिउँसोदेखि काठमाडौँ उपत्यकासहित कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा बादली भई पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । अहिले केही ठाउँमा सामान्य बदली

काठमाडौँ ,चैत ११। लामो प्रतीक्षापछि अन्ततः बुढीगण्डकी जलविद्युत् आयोजनाको लगानी ढाँचा टुङ्गो लाग्ने भएको छ । आर्थिक वर्ष २०८८/८९ भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना स्वदेशी लगानीमा नै निर्माण हुने

काठमाडौं,चैत ११ । आज फागु अर्थात होली पर्व काठमाडौं उपत्यकासहित देशका पहाडी भूभागमा धुमधामसँग मनाइँदैछ। वसन्त ऋतुको आगमनको उल्लासमा मनाइने यो पर्व एक अर्कालाई विभिन्न प्रकारका रङ दलेर र पानी

काठमाडौं,चैत ११ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नयाँ जातको धानको बीउ पञ्जीकृत गरेको छ । पञ्जीकृत गरिएको एच क्यु ००२ नामक बर्णशंकर जातको बीउ चीनमा विकास भएको हो ।

काठमाडौँ,चैत ११ । खानेपानी तथा सरसरफाइ मन्त्रालयको तथ्यांकअनुसार कुल जनसंख्याको ७३ प्रतिशत जनसंख्याले गुणस्तरहीन पानी पिउने गरेको देखाएको छ । अर्थात २७ प्रतिशतमा मात्रै गुणस्तरीय खानेपानीको पहुँच रहेको पाइएको छ

दाङ,चैत ११ । दाङमा बस र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजपुर गाउँपालिका-५ नौसहराका २४ वर्षीय प्रमोद यादव र २४ वर्षीय प्रदीप यादव रहेका छन्

काठमाडौं,चैत ११ । भारतले प्याज निर्यातमा अनिश्चितकालीन प्रतिबन्ध लगाएको छ । यसअघि गत मार्च ३१ सम्मका लागि प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो । उक्त समयसिमा सकिनु अगावै भारतले शुक्रबार एक

काठमाडौं,चैत १० । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा बिरामी भएकाले हाजिरी जमानीमा छाडेको बताएका छन् । शनिबार आयोजित पार्टीको कार्यक्रममा उनले महरालाई मानवीय संवेदना