
दाङ,असोज २ । दाङमा धानमा फड्के किराको प्रकोप देखिएको छ । धानमा फड्के किराको प्रकोप देखिएपछि राप्ती गाउँपालिका–५, कालापानी निवासी मदन पोख्रेलको खेतमा पसाउने अवस्थामा पुगेको धान सुकेको छ ।

लुम्बिनी,असोज २ । बुटवलको आधुनिक पशु बधशाला सञ्चालनमा आउने भएको छ । बुटवल उपमहानगरपालिका र मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडबीच यही असोजदेखि पशु बधशाला सञ्चालन गर्ने सम्झौता भएको हो । बुटवल

काठमाडौं,असोज २ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालले विकसित र विकासोन्मुख राष्ट्रहरूबीचको प्राविधिक र डिजिटल विभाजनप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । ‘वर्तमान विकासका चुनौतीहरूः विज्ञान, प्रविधि र

चितवन,असोज २ । गैंडाकोटमा सञ्चालित मौलाकाली केबलकार पूर्णकालीन रूपमा सञ्चालनमा आएको छ । गत आइतबारदेखि शुरु भएको केवलकारको नियमित मर्मतसम्भार भदौ ३१ गते सकिएको मौलाकाली केबलकार कम्पनीले जानकारी दिएको छ

काठमाडौं,असोज २। आश्विन सङ्क्रान्ति अर्थात् कन्या राशिमा सूर्य प्रवेश गरेका दिन सोमबार कालीगढहरूले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाएका छन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीर

काठमाडौं,असोज २ । जलविद्युत् आयोजना निर्माण गर्नुभन्दा बढी समस्या उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि हुने गरेको छ । अधिकांश प्रसारण लाइनका आयोजना रुग्ण अवस्थामा छन् । कतिपय आयोजना सम्पन्न

काठमाडौं,असोज २ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल शिक्षक महासंघलाई वार्ताका लागि आह्वान गरेको छ । मन्त्रालयले घोषित स्रम्पूर्ण आन्दोलन स्थगित गरेर महासंघलाई भोलि दिउसो दिनको ३ बजे वार्ताका

दैलेख,असोज १ । चट्याङमा परेर नौजना घाइते र एक जनाको मृत्यु भएको छ । दैलेख जिल्लाको महावु गाउँपालिका –३ बासी रिठ्ठामा परेको चट्याङमा परी नौ जना घाइते र एक जनाको

काठमाडौं,असोज १ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रीय कार्यसमिति बैठकअघि आफ्नो समूहको बैठक बोलाएका छन् । कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा मंगलबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको एक