
काठमाडौं,असोज १५ । टोखा नगरपालिका वडा नम्बर १, बौँडेश्वर झरनामा कवि तथा सिर्जना वाचन कार्यक्रम सम्पन्न भएको छ । पर्यटकीय झरनाको अवलोकनका साथै बौँडेश्वर महादेवको पुजाआजा समेत सम्पन्न भएको छ

एएनआई, असोज १५ । दक्षिण क्यारोलिनाको तटमा आएको इयान आँधीले शुक्रबार सम्म फ्लोरिडामा मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ । फाइनान्सियल टाइम्सले जनाएअनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले यो आँधी “राष्ट्रको

काठमाडौं,असोज १५ । जनता समाजवादी पार्टी (जसपा)ले आसन्न निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न सक्ने निर्णय गरिएको छ । सत्ता गठबन्धनमा आबद्ध दल जनता समाजवादी पार्टीको शनिबार बसेको कार्यकारिणी समितिको बैठकबाट यस्तो

तस्बिर: प्रतियोगिताको उद्घाटन गर्दै नेता गण नुवाकोट,असोज १५ । बडा दशैको अवसरमा नुवाकोटको शिवपुरी गाउँपालिकामा वडा नम्बर ६ गुर्जेमा भएको रिङ रेस्लिङ प्रतियोगितामा किङ रोबर्ट च्याम्पियन बनेका छन् । आफ्नै

काठमाडौं,असोज १५ । गएको २५ फागुनमा नेपाली बजारमा सुनको भाउ कीर्तिमानी उचाइमा पुगेको थियो । त्यस दिन नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाली बजारमा २४ क्यारेट सुनको भाउ तोलाकै १ लाख

नुवाकोट,असोज १५ । नुवाकोट गुर्जेमा हुने रेस्लिङ महाभिडन्तको गुर्जेस्थित कालिकादेवी माध्यमिक विद्यालयको प्राङ्गणमा भव्य तयारी गरिएको छ । नेपाल रिङ रेस्लिङ संघ, नुवाकोट जिल्लाको आयोजनामा “बडा दशैं महाभिडन्त” रिङ रेस्लिङ

काठमाडौं, असोज १५। निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेपाली सेना र प्रहरीको साइबर ब्युरोका प्रतिनिधिसमेत रहनेगरी सामाजिक सञ्जालदेखि मिडिया अनुगमन गर्ने कार्यालय सञ्चालनमा ल्याएको

प्युठान,असोज १५ । गृहजिल्ला प्युठानमा टिकट दावी गरेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.गोविन्दराज पोखरेलले गठवन्धनबाट राष्ट्रिय जनमोर्चाले टिकट पाए आफूले रुख चिन्हमा मात्र मत

नुवाकोट,असोज १५ । करेन्ट लागेर शिवपुरी गाउँपालिका वडा नम्बर ६ फेदी गाउँका इन्द्र पाठकको मृत्यु भएको छ। शुक्रबार घरायसी काम काजका सिलसिलामा करेन्ट लागेर मृत्यु भएको गुर्जेस्थित चेकपोस्टका असई हेमराज